कमल थापालाई अर्को झट्का, मुख्य सचेतक शाहीलाई एक वर्ष जेल सजाय !

कमल थापालाई अर्को झट्का, मुख्य सचेतक शाहीलाई एक वर्ष जेल सजाय !

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

८ भदौ,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी मुख्य सचेतक कुन्तीकुमारी शाहीविरुद्ध मानहानीको मुद्दा दायर भएको छ । शाहीले न्यायालयको मानमर्दन गरेको भन्दै अधिवक्ताद्वय जनार्दन बञ्जाडे र शिव अर्यालले मुद्दा दायर गरेका हुन् ।

अधिवक्ता समेत रहेको शाहीले सामाजिक संजाल ट्‍वीटरमा लेखेकी छन्, ‘माननीय श्रीमान् गरिव नेपाली जनताले खसी बोका सधै किन्न नसकेपनि ऋण लिएर दशैंमा किन्छन्, नेपालको न्यायालय जसले सक्यो किन्ने कठै न्याय ।’

राप्रपा (प्रजातान्त्रिक)ले रिटमा माग गरे बमोजिम सर्वोच्च अदालतबाट केही दिन अगाडि आदेशलाई लक्षित गर्दै राप्रपा नेताहरुले सामाजिक संजालमा जथाभावी लेख्ने थालेका छन् ।

न्यायालयको मानहानीको गरेको प्रमाणित भएमा मुख्य सचेतक शाही र महामन्त्री लिङ्देनलाई एक वर्ष कैद सजाय र दश हजारसम्म जरिवाना हुनेछ ।

अदालतको अादेशअनुसार निर्वाचन अायोगले राप्रपा (प्रजातान्त्रिक)लाई दल दर्ता गर्ने निर्णय गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ