काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख तीन दलका शीर्ष नेताहरुबीच अहिले शितल निवासमा छलफल चलिरहेको छ । राष्ट्रपति भण्डारीको आह्वानमा भएको बैठकमा प्रधानमन्त्री शेरबहाहदुर...
गत वैशाखमा गोंगबुस्थित गीता ढकालको ट्राभल एजेन्सीमा एक महिला छोरासहित पुगिन् । उनी टिकट काट्न होइन, जागिर खोज्दै त्यहाँ पुगेकी थिइन् । चिनजानपछि महिलाले...
नयाँ शक्ति पार्टीका असन्तुष्ट डेढ दर्जन केन्द्रीय नेताहरुले संयोजक बाबुराम भट्टराईसँग ’सम्बन्ध विच्छेद’ गरेका छन् । आज विज्ञप्ति जारी गर्दै नयाँ शक्ति पार्टीका संगठन...
काठमाडौँ, २ भदौ । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाली काँग्रेस र आफ्नो पार्टीबीच भएको समझदारी रणनीतिक महत्वको भएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको...
काठमाण्डौ , २ भदौ । सरकारले बाढी पिडितलाई एक महिनासम्म खाना खर्च बापतको रकम वितरण गर्ने निर्णय गरेको छ । आज गृहमन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना...
काठमाडौं ,भदौ २ । आसन्न प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचन व्यवस्थापकका लागि भन्दै निर्वाचन आयोगले सरकारलाई १७ बुँदे निर्देशन जारी गरेको छ । प्रमुख निर्वाचन...
भीमदत्तनगर, २ भदौ । स्थानीय तहको निर्वाचनपछि प्रदेश नं ७ सुदूरपश्चिममा एक लाखभन्दा बढी नयाँ मतदाता थपिएका छन् । गत साउन १ गतेदेखि फोटोसहितको नयाँ...
काठमाडौँ, २ भदौ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका...
काठमाडौ ,२ भदौ । सामाजिक लोकतन्त्रको नारा सहित गठन भएको डा. बाबुराम भट्टराईनेतृत्वको नयाँ शक्ति वर्षदिनको यात्रा पार गर्दा नगर्दै असफल देखिन थालेको छ...
काठमाडौ ,२ भदौ । भारतीय राजदूत मञ्जिभ सिंह पुरी आफैं बालकोट पुगेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध सुधारको पहल गरे पनि ओलीले...
काठमाडौ २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आज पनि बस्दैछ । हेटौडाको एक होटलमा बिहान ११ बजेपछि सुरु हुने बत्तैठकमा संविधान संशोधन...
काठमाडौँ, ३२ साउन । एकै पटकमा संघीय संसद् र प्रदेशसभाको निर्वाचन गर्न सहमत प्रमुख तीन दललाई निर्वाचन आयोगले ती निर्वाचन दुई मितिमा गर्न सुझाएको...
१ भदौ,काठमाडौं ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पुराना माओवादीहरु केहि दिनभित्रै पुन: एकिकृत हुने दावी गरेका छन् । सहिद चन्देश्वर मण्डलको बाह्रौ स्मृति दिवसको अवसरमा...
नवलपरासी । भारतीय ज्यादाति सहन नसकेपछि सुस्तबासीले भारतले बनाएको एकतर्फी बाँध भत्काई दिएका छन् । एकतर्फी रुपमा सीमामा बनाएको बाँधका कारण सुस्ताका नेपाली बस्ती, जमिन...
काठमाण्डौ,भदौ १ । प्रधानमन्त्री शेरबहादुर देउवाले वाढी पहिरोबाट विस्थापितको राहात र उद्धारमा कुनै कसर नराख्न सुरक्षा निकायका अधिकारीलाई निर्देशन दिनुभएको छ । बाढी डुवानबाट प्रभावित बाँकेका...
काठमाडौ ,१ भदौ । संघ र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने निर्णय गरेको प्रमुख तीन दलले आज निर्वाचन आयोगका पदाधिकारीसँग संयुक्त छलफल गर्दैछ । निर्वाचनका क्रममा देखिने...
ठेगाना:अनामनगर काठमाडौँ