काठमाडौ ,१ भदौ ।
संघ र प्रदेश सभाको निर्वाचन एकैपटक गर्ने निर्णय गरेको
प्रमुख तीन दलले आज निर्वाचन आयोगका पदाधिकारीसँग संयुक्त छलफल गर्दैछ ।
निर्वाचनका क्रममा देखिने प्राविधिक जटिलता तथा कानुनी अड्चनबारे मुखय तीन दलले आज अपरान्न आयोगका पदाधिकारीसँग छलफल गर्ने तयारी गरेको छ ।
यद्यपी छलफलका लागि समय भने तय भइनसकेको आयोगका प्रवक्त सुर्यप्रसाद शर्माले जानकारी दिनुभयो ।
आयोगले यसअघि दुई वटा निर्वाचन एकैपटक गर्नका लागि संवैधानिक तथा प्राविधिक कठिनाइ रहेको बताएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline