राजपाले फेरी स्वायत्त मधेश प्रदेशको कार्ड प्रयोग गर्ने

राजपाले फेरी स्वायत्त मधेश प्रदेशको कार्ड प्रयोग गर्ने

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेस प्रदेश एवं आत्मनिर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ ।

गलबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकले बुधबार सडकदेखि संसद्सम्मको आन्दोलनसहित प्रदेश नं. २ को चुनावमा जाने निर्णय गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । ।

राजपा अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले राज्य र प्रमुख पार्टीको बेइमानीविरुद्ध मधेस स्वायत्त प्रदेश, आत्मनिर्णयको अधिकारसहितका माग लिएर चुनावमा जाने निर्णय भएको बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ