काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसले कम्युनिष्टहरु लोकतन्त्र विरोधी, अधिनायकवादी र निरंकुश भएको आरोप लगाएको छ । कांग्रेस निर्वाचन प्रचार समितिले आज काठमाडौंमा पत्रकार सम्मेलन...
काठमाडौँ, १० कात्तिक निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपत्र छपाई कार्य सुरु गरेको जनाएको छ । सर्वाेच्च अदालतको पछिल्लो आदेशका कारण अन्यौलतामा परेको आयोगले...
नवलपरासी, १० कात्तिक । प्रदेश नं ४ र ५ मा विभाजन भएको नवलपरासीमा अपांगता भएका पचास प्रतिशतभन्दा बढी व्यक्ति परिचयपत्र पाउनबाट वन्चित रहेका छन् । बर्दघाट...
भक्तपुर, कात्तिक १० गते । नेकपा (एमाले) का युवा नेता तथा पूर्व उद्योग मन्त्री महेश बस्नेतले निर्धारित मितिमा नै प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नभए...
धादिङ, १० कात्तिक । जुंगेखोलाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरले मोटरसाइकललाई आज ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । बा२ख ७१८२ नं को टिपरले काठमाडौँबाट मुग्लिनतर्फ...
विराटनगरमा भने यसपालि छठ मनाउनेका भीडमा मेयर भीम पराजुलीले सबैको ध्यान ताने। उनले छठको विशेष पूजा मात्र गरेनन्, अस्ताउँदो सूर्यलाई अर्घ दिन डेढ किलोमिटर टाढासम्म...
मिथिलाञ्चलको महान् पर्व छठ आज विहान उदाउँदो सूर्यलार्य अघ्र्य दिएर समापन गरिएको हो । छठको मूख्य दिन हिजो काठमाडौंसहित तराईका विभिन्न जिल्लामा अस्ताउँदो सूर्यलाई अघ्र्य...
सागर थापा । ५. नम्बर प्रदेश प्रहरी प्रमुख नियुक्त भएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा बुधबार प्युठान जिल्ला...
कैलाली कार्तिक ९ । भ्रष्टाचार र कमिसन तन्त्र विरुद्ध कडा संघर्ष थाल्ने उद्घोष गरेको नेकपाका कार्यकर्ताले आज साझ कैलालीमा सरकारी गाडीको दुरुपयोग गरी मोजमस्तीमा...
काठमाण्डौ , ९ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन विरुद्ध अन्यौल सिर्जना...
काठमाडौँ, ९ कात्तिक । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनसँगै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउने बताउनुभएको छ । काँग्रेस र राप्रपा प्रजातान्त्रिकले संयुक्त रुपमा...
काठमाडौँ, ९ कात्तिक । दोस्रो चरणमा मंसिर २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि ४५ जिल्लामा आजदेखि मुख्य निर्वाचन अधिकृत र...
काठमाडौँ, ९ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको समयमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन नभएमा व्यवस्थापिका संसद् स्वतः पुनःस्थापना हुने...
काठमाडौं कार्तिक ९, । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले दोस्रो चरणको संघ र प्रदेशसभा निर्वाचनमा पहिला गठबन्धन आवद्ध शीर्ष नेताहरुको चुनावी क्षेत्र टुङ्ग्याउने निर्णय गरेको...
भक्तपुर, ९ कात्तिक । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा लामो समय पार्टीलाई योगदान पु¥याएका व्यक्तिको मूल्याँकनका आधारमा टिकट वितरण गर्न नेपाली काँग्रेस र एमालेका नेता...
विराटनगर, ९ कात्तिक । वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । वाम गठबन्धनमा सहभागी एमाले र माओवादी केन्द्र...
ठेगाना:अनामनगर काठमाडौँ