सरकारी गाडी दुरुपयोग गरी मोजमस्ती गर्ने कर्मचारी र गाडी नेकपाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

सरकारी गाडी दुरुपयोग गरी मोजमस्ती गर्ने कर्मचारी र गाडी नेकपाले नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो

  • बिहिबार, कार्तिक ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

कैलाली कार्तिक ९ । भ्रष्टाचार र कमिसन तन्त्र विरुद्ध कडा संघर्ष थाल्ने उद्घोष गरेको नेकपाका कार्यकर्ताले आज साझ कैलालीमा सरकारी गाडीको दुरुपयोग गरी मोजमस्तीमा लागेका केही कर्मचारीलाई गाडी सहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको छ ।
बा २ झ २५५९ नम्बरको गाडी र त्यसमा सवार कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको नेकपा कैलालीका स्थानीयकार्यकर्ताहरुले बताएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ