५. प्रदेशको जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्दै निरीक्षण भ्रमणमा प्रदेश प्रमुख एआइजी: लामा

५. प्रदेशको जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्दै निरीक्षण भ्रमणमा प्रदेश प्रमुख एआइजी: लामा

  • शुक्रबार, कार्तिक १०, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

सागर थापा । ५. नम्बर प्रदेश प्रहरी प्रमुख नियुक्त भएपछी मातहतका जिल्लाहरुमा सुरक्षा अबस्था बुझ्न निस्केका अतिरिक्त प्रहरी महानिरीक्षक मिङमार लामा बुधबार प्युठान जिल्ला प्रहरी कार्यालय ईलाका प्रहरी कार्यालय प्रहरी चौकीहरु लगाएतको ठाउमा बुर्फिङ्ग दिदै एआइजी लामा बिहीबार अर्घाखाँची आइपुगेका हुन मुख्य मुख्य प्रहरी ईलाका हरुको उपचारिक भ्रमण सकिएको छ ।
एआइजी लामा ले भने अर्घाखाँचीका सम्पूर्ण सुरक्षा अबस्थामा धेरै कुरा बुझ्ने मौका पाए जिल्ला प्रहरी कार्यालय अर्घाखाँची देखि ईलाका प्रहरी कार्यालयहर लगाएतका प्रहरी ईकाईहरुमा एआइजी लामाले बिर्फिङ्ग लिएका थिए ।
यो दोस्रो औपचारीक भ्रमण हो एआइजी लामाले आसन्न निर्वाचन लाई लिएर गर्नुपर्ने सुरक्षा योजनामा यस् भ्रमणले मलाई सघाउने आशा दिदै भने । प्रहरी किर्याकलाप आवश्यकता र काम गर्दा भैइरहेको चुनोती समेत लाई सन्बोधन गर्ने हिसाबले औपचारीक भ्रमणमा आएका एआइजी लामाका लागि सबै तयारी पुरा भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानाएको छ ।
ईलाका प्रहरी कार्यालय हर प्रहरी विभिन्न चौकी हरु र शुक्रबार जिल्ला प्रहरी कार्यालय गुल्मी ईलाका प्रहरी कार्यालय प्रहरी चौकी युनिटहरु को विभिन्न निरीक्षक लगाएत भ्रमणका क्रममा प्रहरी सुबिधा भोतिक सरचना प्रहरीको आवस्यकता लगाएत बारे पनि अवलोकन पछी शुक्रबार ५. नम्बर प्रदेश प्रमुख एआइजी लामा दाङ फर्किने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ