झापा, १५ फागुन । झापाको दमकमा पहिलोपटक सुन्बी अन्डर-१६ सुपर लिग हुने भएको छ। यही चैत्र २९ गतेदेखि बैशाख १३ गते सम्म उक्त प्रतियोगिता...
काठमाडौं, फागुन १५ । सर्वा्धिक धनराशीको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको तेस्रो क्वाटरफाइनलमा आज दुई विभागीय टोलीले प्रतिस्पर्धा गर्दैछ । कैलाली हसनपुरस्थित धनगढी रंगशालामा हुने तेस्रो क्वाटरफाइनलमा...
एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबलमा म्यान्चेस्टर सिटीले रियाल मड्रिडलाई हराएको छ । राउण्ड अफ सिक्सटिनअन्तर्गत पहिलो लेगको खेलमा म्यान सिटी २–१ ले विजयी भयो...
एजेन्सी । रुसी टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् ।...
नेपालका लेग स्पिनर सन्दीप लामिछानेले एशिया–११ टोलीबाट खेल्ने भएका छन् । सन्दीपलाई बङ्गलादेश क्रिकेट बोर्डले आयोजना गर्ने मुजिब १०० टि–२० कपमा खेल्ने एशिया–११ टोलीमा...
एजेन्सी, १३ फागुन । इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले वेष्ट ह्याम युनाइटेडलाई ३–२ ले पराजित गरेकाे छ । साेमवार राति आफ्नै मैदान एन्फिल्डमा भएको खेलमा...
नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको क्वाटरफाईनल समिरकण पुरा भएको छ । धनगढी रंगशालामा सोमवार भएको खेलसँगै क्वाटरफाईनल समिकरण पुरा भएको हो...
फाल्गुन १२, काठमाडौँ — एभरेष्ट प्रिमियर लिग९ईपीएल० को डिफेन्डिङ च्याम्पियन ललितपुर प्याट्रियट्सले थप तीन जना विदेशी खेलाडीलाई भित्र्याएको छ । पाकिस्तानका अलराउन्डर हमाद आजम...
११ फागुन, एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । आफ्नै मैदानमा सम्पन्न लण्डन डर्बीमा चेल्सीले टोटनह्याम हट्सपरलाई...
धनगढी, फागुन १० । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण अन्तर्गत शनिवार भएको खेलमा साविक उपविजेता विभागीय टीम एपिएफ विजयी भएको...
धनगढी, फागुन ९ । नेपाल आईस सुदूरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो सस्करण धनगढीमा सुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्टस क्लबको आयोजनामा सुदुरपश्चिमको एक मात्रै...
विराटनगर, ९ फागुन÷ १ नं. प्रदेश स्तरीय तेश्रो मदन स्मृति पुरुष भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसर फाइनलमा प्रवेश गरेको छ । मदन भण्डारी स्पोट्र्स एकेडेमी...
शहीद स्मारक बी डिभिजन लिग फुटबल प्रतियोगिता यही फागुनको दोस्रो सातादेखि शुरु हुने भएको छ । यही फागुन ११ गतेदेखि शुरु हुने उक्त प्रतियोगितामा...
काठमाडौं,७ फागुन । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लिगको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ । मंगलवारराति भएको खेलमा घरेलु टोली एट्लेटिकोले साविक...
धनगढी, फागुन ६ । नेपाल आईस चौथो सुदुरपश्चिम अन्तराष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको चौथो संस्करणमा दर्शकलाई दैनिक मोबाईल उपहार दिईने भएको छ । फागुन ९...
अन्तरराष्ट्रिय क्रिकेट परिषद्९आइसिसी० को एकदिवसीय बरियतामा नेपालले एक स्थान सुधार गरेको छ । आइसिसीले जारी गरेको बरियताअनुसार नेपाल १६औँ स्थानमा उक्लिएको छ । यसअघिको...
ठेगाना:अनामनगर काठमाडौँ