टेनिस खेलाडी सारापोभाले लिइन् सन्यास

टेनिस खेलाडी सारापोभाले लिइन् सन्यास

  • बिहिबार, फाल्गुन १५, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी । रुसी टेनिस खेलाडी मारिया सारापोभाले सक्रिय खेल जीवनबाट सन्यास लिएकी छिन् । पाँच पटककी ग्राण्डस्लाम विजेता सारापोभाले हिजोबाट खेलाडी जिवन त्यागेकी हुन् । ३२ वर्षिया सारापोभा पछिल्लो समय कुमको चोटबाट पिडित थिइन् ।

पूर्व विश्व नम्बर एक सारापोभाले सन् २००४ मा १७ वर्षको उमेरमा विम्बल्डन टेनिस जितेकी थिइन् ।

उनको नाममा सन् २००६ को यूएस ओपन, २००८ को अष्ट्रेलियन ओपन र २०१२ र १४ को फेन्च ओपन टेनिसको उपाधि पनि रहेको छ ।

प्रतिबन्धीत औषधि सेवन गरेबापत सन् २०१६ मा १५ महिनाको प्रतिबन्ध भोगेकी सारापोभाले अर्को वर्ष टेनिसमा पुनरागमन गरेपनि सोच अनुसारको सफलता पाउन सकिनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ