काठमाडौं, १२ वैशाख । बेलायतमा कोरोनाका कारण थप तीन जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना...
सम्माननीय प्रधानमन्त्री ज्यु नमस्कार । प्रस्तुत विषमा म नचाहाँदा नचाँहादै विन्तीपत्र लेख्न गएको छु । हजुरसंग भेट नभएको पनि झन्डै तिनवर्ष हुनलाग्यो । जतिबेला...
बैशाख ११ एजेन्सी । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरुले स्थायी बसोबासका लागि लिएको ग्रिनकार्ड ६० दिनका लागि निलम्बन गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।...
बेलायतमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ । पोखरा याङ्जाकोट स्थायी घर भइ हाल बेलायतको रेडिङमा बस्दै आउनुभएका ४९ वर्षीय विजय गुरुङको...
२००६ साल बैशाख १० गते भारतको कलकताको श्याम बजारमा पुष्पलाल श्रेष्ठ,निरन्जन गोविन्द बैद्य,नरवहादुर कर्माचार्य, नारायण विलास जोशी मिलेर कम्युनिस्ट पाटीको स्थापना गरे । जसका...
एजेन्सी, बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै आप्रवासीलाई अमेरीका आउन नदिने कानुनमा हस्ताक्षर गर्ने घोषणा गरेका छन् । कोरोना भाइरससँग लड्नका लागि अमेरिकामा...
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस ९कोभिड–१९० ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ९एनआरएन०का अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । मन्त्री ज्ञवालीले आज मन्त्रालयबाट विदेशस्थित...
गरिब अनि अशक्तलाई प्रोत्साहन र भाषा संस्कृति जोगाउने हाम्रोअभियान भन्ने मुल उद्देश्यका साथ मगर लाफा ग्रुपले नयाँ बर्ष २०७७सालको अवसर पारेर आयोजित टिकटक प्रतियोगिता...
-बिनोद पोख्रेल COVID-19 को विष्वब्यापी संकटमा प्रभावित नहुने सायदै कोही होला।आजको मितिसम्म बिष्वमा प्रत्यक्ष रुपमा करीब २,३३२,४५६ बढ़ी मानिसहरु यसबाट प्रभावित भैसकेका छन् भने...
काठमाडौं, ७ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) २८ पुगेका छन् । एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित...
एजेन्सी बैशाख ६ । भारत बिहारका मुकेश नाम गरेका एक मजदुरले रोजगारी गुमेर छोराछोरी र श्रीमती पाल्न समस्या भएपछि पीडाले आज आत्महत्या गरेका छन्...
यूएईमा जान गत पुसमा १० हजार ७ सय १६ नेपालीले श्रम स्वीकृति लिए । त्यही भीडमा थिइन्, संखुवासभाकी स्नेहा लोप्चन । सरकारले निस्शुल्क भिसा,...
काठमाडौँ बैशाख ५ । बहरानइनमा रोेजगारीमा रहेका दुई दर्जन बढी नेपालीकामदारमा आज कोरोना संक्रमण भएको पुष्टी भएको छ । २७ जना नेपाली आज मात्रै...
अमेरीकामा कोरोनाले नेपालीहरुमा पनि ठूलो असर पुर्याईरहेको छ । आज फेरी थप एक नेपालीको मृत्यु भएको खबर छ । न्युयोर्कको रिजउडमा बस्दै आएका ७०...
लण्डन, ५ वैशाख । कोरोनाबाट बेलायतमा थप एक पूर्व गोरखा सैनिकको निधन भएको छ । लण्डनको न्यू माल्डेनमा बस्दै आएका ७५ वर्षीय धनवीर थापामगरको...
कोरोनाले विस्वलाई अस्पव्यस्त बनाएका बेला भारत पनि त्यसको शिकार भईरहेको छ । जसको मारमा त्याहाँका करोडौं गरीब मजदुर जस्तै विभिन्न शहरमा रोजीरोटी गर्ने नेपाली...
ठेगाना:अनामनगर काठमाडौँ