एजेन्सी, बैशाख २८ । चीनको उत्तर पश्चिमी क्षेत्रमा आज बिहानै भूकम्प जाँदा ८ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चीनको स्वशासित...
एजेन्सी वैशाख २७। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग एफबिआईका निर्देशक जेम्स कोमीलाई बर्खास्त गर्नुभएको छ । डेमोक्र्या्टिक पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेद्वार रहनु भएकी हिलारी...
एजेन्सी, बैशाख २५ । युरोप समर्थक मध्यपन्थी राजनीतिज्ञ नेता इम्यानुएल म्याक्रोन (Emmanuel Macron) आधुनिक फ्रान्सको सबैभन्दा कम उमेरमा राष्ट्रपति पदमा निर्वाचित भएका छन् । दोस्रो...
एजेन्सी, २४ वैशाख । फ्रान्समा राष्ट्रपतिको चयनका लागि स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेदेखि मतदान सुरु भएको छ । मतदानबाट मध्यपन्थी उम्मेदवार इमानुएल म्याक्रोँ...
एजेन्सी, बैशाख २४ । इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ । सन् २०१४ मा उत्तरपूर्वी नगर चिबोकको...
एजेन्सी, बैशाख २३ । भारतको नयाँदिल्लीमा रहेको एउटा उद्योगका लागि ल्याइएको ग्याँस अकस्मात चुहिएका कारण नजिकै रहेको विद्यालयका करिब दुई सय जना विद्यार्थीलाई अस्पताल भर्ना...
एजेन्सी, बैशाख २२ । भारतको उत्तर प्रदेशमा एउटा मिनी ट्रक दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य २८ जना गम्भीर घाइते भएका...
एजेन्सी, बैशाख २२ । चीनमै निर्माण गरिएको एकसय अन्ठाउन्न सीट क्षमताको सि–९१९ मोडेलको उक्त ठूलो जेट विमानले पहिलो पटक चिनियाँ आकाशमा पहिलो परीक्षण उडान भर्ने...
मोगादिसु, २१ बैशाख । अज्ञात व्यक्तिले गोली प्राहार गर्दा सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका निधन भएको छ...
एजेन्सी, बैशाख २१ । बेलायती राजकुमार फिलिपले आउँदो अगष्टमा राजकीय जिम्मेवारीबाट सन्यास लिने बकिङघम प्यालेसले घोषणा गरेको छ । राजकुमार फिलिप बेलायती महारानी एलिजाबेदका पति...
एजेन्सी, बैशाख २१ । इरानको उत्तरी क्षेत्रमा रहेको कोइला खानीमा पहिरो जाँदा च्यापिएर कम्तिमा २१ जनाको मृत्यु भएको छ । गोलेस्टन प्रदेशको खानीमा पहिरो जाँदा मिथेन...
एजेन्सी, २० वैशाख । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले नयाँ संविधान बनाउनका लागि संविधानसभा गठन गर्न गर्नुभएको आह्वान अन्तर्रा्ष्ट्रिय रुपमा आलोचना भएको छ । केही मुलुकले...
एजेन्सी , २० वैशाख । अफगानिस्तानको राजधानी काबुलमा अवस्थित अमेरिकी राजदूतावास र नेटो प्रमुख कार्यालयनजिकै नेटो सैकिकको एक समूहलक्षित आज शक्तिशाली विस्फोट भएको छ । राजधानी...
इस्लामाबाद, २० वैशाख । पाकिस्तानमा आतङ्कबादमा सलग्नता रहेको आरोपमा चार जना लार्ई आज फाँसीको सजाय दिइएको छ । पाकिस्तानी सैनिकद्वारा प्रकाशित विज्ञप्तिका अनुसार निर्दोष नागरिकमाथि आक्रमण...
एजेन्सी, बैशाख २० । पाकिस्तानमा चार जना आतङ्ककारीलाई बुधबार फाँसीको सजाय दिइएको छ । आतङ्कबादमा सलग्नता रहेको आरोपमा ती चार आतङ्ककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक...
फ्रान्सको राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको मत परिणामको घोषणापछि उदारबादी पश्चिमा जगतले चिन्तामुक्त भएको अनुभव ग¥यो । मतसर्वेक्षणमा धेरै हप्तासम्म आफ्ना प्रतिष्पधी भन्दा अगाडि देखिएकी...
ठेगाना:अनामनगर काठमाडौँ