रुसले नौसैनिक शक्ति प्रदर्शन गर्ने

रुसले नौसैनिक शक्ति प्रदर्शन गर्ने

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी साउन १४ । अमेरीकाले थप नाकाबन्दी लगाउने तयारी गरीरहेका बेला रुसले आफ्नो सैन्य श्रेष्ठ शक्ति पुनः प्रदर्शन गर्ने तयारी गरेको छ ।
आईतबार नेभी डे को दिनमा रुसी सेनाले अहिले सम्म विकास गरेको वार सिप र युद्ध कौशल प्रदर्शन गर्ने छ । २० औं सताव्दीको विद्रोह र कम्युनिष्ट शासन पछि रुसी सेनाको क्षमता दुनियाभर प्रदर्शन भएको थियो ।
रुसी नेभी संसारकै उत्कृष्ट शक्तिको रुपमा चिनिन्छ । अमेरीकालाई हाल सम्म सैन्य चुनौती पेश गर्नेमा रुस मात्र देखिदै आएको थियो ।
३० किलो मिटर प्रतिघण्टाको दरले २० वटा आणविक हतियार बोक्न सक्ने २ सय प्रकारका नेभी विपेन प्रदर्शनीमा आउने रुसी सेनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी