एक पटक गलत तरीकाले सेक्स गर्दा गुम्यो ११ करोड ?

एक पटक गलत तरीकाले सेक्स गर्दा गुम्यो ११ करोड ?

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी । अमेरीकाका अभिनेता तथा गायक असरले एक महिलालाई असुरक्षित यौन सम्पर्क गरेको र त्यसबाट महिलालाई छाला चिलाउने र पोल्ने जस्ता समस्या भएको भन्दै परेको उजुरीका आधारमा उनले ११ लाख अमेरीकी डलर अर्थात ११ करोड बढी नेपाली रुपैया जरीवाना तिर्नु परेको छ ।
असरले सन् २००९ देखि ११ को बीचमा छालामा समस्या भएको बेलामा असावधानीपुर्वक ती महिलामाथि यौन सम्पर्क राख्दा महिलामा समस्या भएको राडार अनलाईनले अदालतबाट लिएक भएको एक पेपरमा लेखिएको भन्दै उल्लेख गरेको छ ।
नाम उल्लेख नगर्ने शर्तमा ती महिलाले सेक्सुअल्ली ट्रान्समिटेड समस्याबाट आफू तनावमा परेको बताएको बिबिसले लेखेको छ ।
३८ वर्षे असरले ती महिलासगँ असुरक्षित तरीकाले यौन सम्पर्क राखेको र त्यसैकारणले विषाणु फैलिएर महिला समस्यामा परेको अदालतले ठहर गरेको छ ।
वास्तविक नाम असर रेमण्ड आईभी रहेका उनले अदालतमा जे भयो त्यसबाट आफू लज्जित भएको बताएको मिडियाले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी