एजेन्सी साउन १० । चीनको पूर्व चीनीया सागरको आकाशमा अमेरीकी लडाकु विमानले उडान भर्दै गर्दा २ वटा चीनीया फाईटर जेटले छेके पछि अमेरीकी जहाज बाटो बदलेर फिर्ता भएको खुलेको छ ।
एक अमेरीकी सैन्य अधिकारीले नाम नबताउने शर्तमा चीनीया सेनाको विमान अमेरीकी विमान भन्दा ९१ मिटर मात्र नजिक आए पछि आफूहरुको जहाजले बाटो बदलेर फिर्ता भएको बताएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
चीनीया सागरको सिमा विवादलाई लिएर अमेरीकाले ठूलो दवाव दिन खोजे पछि चीनले जुनसुकै परिस्थितिको सामना गर्ने तर टापु आफ्नो भएको बताउदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline