एजेन्सी , ४ चैत । साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंकामा लगाइएको संकटकाल तत्कालका लागि हटाइएको छ । सिंहाली बुद्धिष्ट र मुस्लिम समुदायबीच साम्प्रदायिक दंगा भड्किएपछि श्रीलंका सरकारले...
अफगानिस्तान, ४ चैत । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा परि २९ तालिबान लडाकूको मृत्यु भएको छ । अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको...
एजेन्सी, चैत ४ । अमेरिकाले ताइवानप्रतिको आफ्नो नीतिमा महत्वपूर्ण परिवर्तन गरेपछि चीन असन्तुष्ट भएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवान यात्रा सम्बन्धी एक कानुनमा हस्ताक्षर...
मनिला, ३ चैत। फिलिपिन्समा एउटा सानो विमान दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । प्लारिडेलबाट बुलाकान प्रान्ततर्फ जाँदै गर्दा शनिबार मध्यान्ह विमान दुर्घटनामा परेको अधिकारीले...
काजकिस्तान, २ चैत। सिरियाको विषयलाई लिएर इरान, रुस र टर्कीका विदेशमन्त्रीहरुबीच काजकिस्तानको राजधानी आस्तानामा आज त्रिदेशीय वार्ता हुँदै छ । मस्को र तेहरानको समर्थन रहेको सिरियाली...
१ चैत्र,काठमाडौं । भारतीय माओवादीका जनसेनाले थापेको एम्बुसमा परी कोब्रा बटालियनका ९ जनाको मृत्यु भएको छ । भारतको छत्तीसगढ राज्य सुकमा जिल्लाको किस्ताराममा भएको एम्बुसमा...
अमेरिका, ३० फागुन। संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आकस्मिक बैठक बुधबार बोलाइएको छ । रुसी कूटनीतिज्ञहरूलाई एकाएक बेलायतले देश निकाला गरेपछि बेलायतकै आग्रहमा आकस्मिक बैठक बोलाइएको हो...
एजेन्सी, फागुन ३० । प्रख्यात वैज्ञानीक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । ब्लक होल र रिलेटिभिटिबारे गहिरो अध्ययन गरेका वैज्ञानीक हकिङको निधन...
प्लोस्टाइन, फागनु ३० । प्यालेस्टाइनका प्रधानमन्त्री रमी हमदुल्लाहको सवारीलाई लक्षित गरी गाजा क्षेत्रमा हमला भएको छ । प्रधानमन्त्री हमदुल्लाह भने सो हमलामा सुरक्षित रहन सफल...
भारतमा माअाेवादी सेना र सरकारी सुरक्षाकमीबीच भएकाे दाेहाेराे भीडन्तमा ९ जवानकाे मृत्यु भएकाे छ । भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का छापामारहरुले थापेको धरापमा परेर भारतको छतीसगढ...
इथियोपिया, २९ फागुन। इथियोपियाको उत्तरी क्षेत्रमा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तिमा ३८ जनाको मृत्यु भएको छ । राज्य सञ्चालित फाना ब्रोडकास्ट कर्पोरेटले स्थानीय सुरक्षा अधिकारीलाई...
वासिङटन , २९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनलाई पदबाट हटाइएको घोषणा गर्नुभएको छ । राष्ट्रपति ट्रम्पले अमेरिकी कुटनीतिज्ञ तथा विदेश मन्त्रीका...
स्वीट्जरल्याण्ड, २९ फागुन । सन् २०१७ को शुरुदेखि अहिलेसम्म भेनेजुयलाबाट भागेर विभिन्न मुलुक पुगी आफुहरूलाई शरणार्थीको रूपमा ग्रहण गरिदिन करिब एक लाख जनाले निवेदन...
काठमाडौं फाल्गुन २९, । उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धका बाबजुद सिङ्गापुरका दुई कम्पनीले विलासिताको सामाग्री निर्यात गरिरहेको भन्दै संयुक्त राष्ट्रसंघले कारवाही गर्ने चेतावनी दिएको छ । राष्ट्रसंघको...
सोल, २३ फागुन । उत्तर र दक्षिण कोरियाका उच्चस्तरीय नेता सहभागी हुने दुई देशको शिखर बैठक आगामी महिना हुने भएको छ । उत्तर कोरियाको भ्रमण सकेर...
नयाँ दिल्ली, २२ फागुन । भारतको पश्चिमी राज्य गुजरातमा विवाहको भोजमा जान लागेका व्यक्तिहरु बोकेको एक ट्रक मङ्गलबार बिहान दुर्घटनाग्रस्त हुदा कम्तीमा २५ जनाको ज्यान गएको...
ठेगाना:अनामनगर काठमाडौँ