वासिंटन, चैत २४ । अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका ७ जना निकट व्यक्ति, १७ वरिष्ठ सरकारी अधिकारीसमेत कयौं कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ...
वासिंटन, चैत २२ । सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकार गरेको छ । फेसबुकका संस्थापक मार्क जुकरबर्गले ८...
एजेन्सी, चैत २१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमा क्षेत्रमा सेना तैनाथ गर्ने बताउनु भएको छ । मेक्सिकोसँगको सीमामा सेना तैनाथ गर्ने यसअघि नै...
क्यालिफोर्निया, चैत २१ । अमेरिकाको उत्तरी क्यालिफोर्नियास्थित यू–ट्यूबको मूख्यालयमा आक्रमण हुँदा एक जनाको मृत्यु भएको छ । एक बन्दूकधारी महिलाले अन्धाधुन्ध गोली प्रहार गरी तीन जना...
काठमाडौ २० चैत्र । चीनले अमेरिकाबाट आयात हुने वस्तुको भन्सार शुल्क वृद्धि गरेकोमा अमेरिकाले आलोचना गरेको छ । ह्वाइट हाउसले विज्ञप्ति जारी गर्दै बेइजिङले विश्व...
एजेन्सी , चैत १९ । आफ्ना मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ । अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार...
अचेल भारतीय कम्युनिस्टहरुका कार्यालयमा युवाभन्दा बृद्धहरु धेरै भेटिन्छन् । कुनै विश्वविद्यालयबाट भ्रमणमा आएका एक हुल विद्यार्थी प्रांगणमा भेटिए, हामीले उनीहरुलाई पनि राखेर तस्वीर खिचायौँ...
एजेन्सी , १७ चैत । अमेरिका जान चाहनेले अबदेखि प्रवेशाज्ञा भिषा फर्म भर्दा आफ्नो सामाजिक सञ्जाल बारे समेत जानकारी दिनुपर्ने भएको छ । भिषा फारममा आफुले...
एजेन्सी चैत्र १५, । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच एक दशक यताकै पहिलो भेटवार्ता हुने भएको छ । दुई...
नेपित्व, १४ चैत । म्यानमारको राष्ट्रपतिमा सत्तारुढ दलका उम्मेदवार उ विन मिन्त निर्वा्चित हुनुभएको छ । मिन्त म्यानमारका विदेशमन्त्री आङ सान सुकीको दलका निकटस्थ व्यक्ति मानिनुहुन्छ...
बेइजिङ, १४ चैत । मङ्गलबार अपरान्ह्सम्म उत्तर कोरियाली नेता किम जोङ उनको बारेमा बेखबर जस्तो रहेको बताउने चीनले उहाँको भ्रमणको पुष्टि गरेको छ । भ्रमणमात्र नभएर...
क्यानबेरा, १३ चैत। अमेरिका र युरोपका केही देशहरुले रुसी कूटनीतिज्ञहरूलाई देश निकाला गरिरहेको अवस्थामा यस्तो मुलुकको सूचीमा पछिल्लो समयमा अष्ट्रेलिया पनि थपिएको जनाइएको छ । बेलायतले...
काठमाडौ ,१२ चैत्र । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वर स्थित संघीय संसदको भवनमा दिउसो १ बजे पछि बस्ने बैठकमा यसअघिका सरकारले सिफारिस...
एजेन्सी ११ चैत्र । अमेरिकामा बन्दुक नियन्त्रणको माग गर्दै विरोध प्रदर्शन भएको छ । विद्यार्थीहरुको अगुवाईमा भएको प्रदर्शनमा ‘मार्च फर आवर लाइभस् लेखेका ब्यानरसहित प्रदर्शनकारी...
एजेन्सी , १० चैत । स्पेनको क्षेत्रीय राष्ट्रपतिका उम्मेदवारसहित पाँचजना क्याटलन पृथकतावादी नेतालाई प्रहरीले हिरासतमा लिएको छ । मड्रिडस्थित सर्वोच्च अदालतको आदेशमा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको...
मस्को, चैत ५ । रुसमा भएको राष्ट्रपतीय निर्वाचनमा भ्लादिमिर पुटिन पुनः निर्वाचित भएका छन् । आइतबार भएको मतदानको अधिकांश मत परिणाम सार्वजनिक हुँदा उनी ७६...
ठेगाना:अनामनगर काठमाडौँ