एजेन्सी १७ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने भएको छ । प्यालेष्टिनी स्वतन्त्रता संगठन पिएलओका महासचिव...
चिनियाँ विदेशमन्त्री वाङ यि उत्तर कोरिया जानुहुने भएको छ । उहाँ यही मे महिनाको २ देखि ३ सम्म उत्तर कोरियाको भ्रमणमा जान लाग्नुभएको चिनियाँ विदेश...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा हुने कुनै पनि शान्ति सम्झौतामा प्यालेष्टिनी समूह सहभागी नहुने प्यालेष्टिनी स्वतन्त्रता संगठन (पिएलओ) का महासचिव साहिब एरेकातले आइतबार बताउनुभएको...
वासिङ्टन, वैशाख १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् । मिचिगन राज्यको एक बैठकलाई सम्बोधन...
काठमाडौं वैशाख १६। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनसँँग आगामी ३÷४ साताभित्रै भेटवार्ता हुने बताउनुभएको छ । उत्तर कोरियासँगको भेटवार्ता कोरियाली प्रायद्विपमा...
वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दक्षिण कोरियाली राष्ट्रपति मुन जाई–इनसँग शनिबार उत्तर कोरियाली नेता किमसँग भएको कुराकानीबारे जानकारी लिनुभएको छ । ट्रम्पले फोनवार्तापछि लेखेको...
–दिलीप शर्मा कोरियाली प्रायदीपमा सन् १९५० को जुन २५ देखि सन् १९५३ जुलाई २७ सम्म चलेको युद्धले लामो समयसम्म कोरियाली जनतालाई दुःख, त्रास र अन्यौलमा...
गोयाङ, दक्षिण कोरिया, १४ वैशाख । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन...
एजेन्सी, १३ वैशाख। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको भन्दै उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने बताउनु भएकाे छ । अमेरिकाको तीन...
नाइजेरिया, १२ वैशाख। नाइजेरियाको मध्यउत्तरतर्फ पर्ने बेन्यु राज्यमा रहेको एउटा चर्चमा भएको आक्रमण परी कम्तीमा १६ जनाको मृत्यु भएको छ । राज्य सरकारका प्रवक्ता टेर्भेर...
वासिङ्टन, , ११ वैशाख। इरानका राष्ट्रपति हशन रूहानीले अन्तर्राष्ट्रिय परमाणु सम्झौताबाट पछि हटेर देखाउन भन्दै संयुक्त राज्य अमेरिकालाई कडा चेतावनी दिनुभएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड...
एजेन्सी, वैशाख १२ । अमेरिकाको प्रशासनले ९ हजार नेपालीलाई स्वदेश फिर्ता पठाउने तयारी गरेको छ । उनीहरुलाई अस्थायी रुपमा बस्न दिइएको अनुमति रद्द गरी स्वदेश...
काठमाडौं, बैशाख १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फ्रान्सेली समकक्षी इमानुएल म्याक्रोबीच इरानसँगको परमाणु सम्झौताका विषयमा छलफल भएको छ । छलफलका क्रममा उहाँहरुले सन् २०१५...
एजेन्सी,वैशाख ११ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हत्याको षड्यन्त्र भइरहेको खुलासा भएको छ । मोदिको हत्या गर्ने योजना बनाएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ...
साना, १० वैशाख । यमनमा साउदी अरब नेतृत्वको हवाई सेनाले वैवाहिक समारोहमा आक्रमण गर्दा कम्तीमा ४० जना हताहत भएका छन् । यमनको उत्तरपश्चिमी हज्जाह प्रान्तमा आइतबार...
लण्डन, १० वैशाख । बेलायतकी राजपरिवारमा नयाँ सदस्यका रूपमा राजकूमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्मदिएको सोमबार दरबारद्वारा जारी एक विज्ञप्तिमा जनाइएको छ...
ठेगाना:अनामनगर काठमाडौँ