उत्तर कोरियाली नेता किमसँग भेट्ने अमेरिकी राष्टपति ट्रम्पको तयारी

उत्तर कोरियाली नेता किमसँग भेट्ने अमेरिकी राष्टपति ट्रम्पको तयारी

  • आइतवार, बैशाख १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं वैशाख १६।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोन उनसँँग आगामी ३÷४ साताभित्रै भेटवार्ता हुने बताउनुभएको छ ।

उत्तर कोरियासँगको भेटवार्ता कोरियाली प्रायद्विपमा आणविक निशस्त्रीकरणबारेको महत्वपूर्ण वार्ता हुने राष्ट्रपति ट्रम्पले बताउनुभएको छ । वासिङ्टनमा एक–एर्क यालीलाई सम्बोधन गर्दै ट्रम्पले उत्तर कोरियासँगको आणविक निशस्त्रीकरणसम्बन्धी वार्ता सफल हुने अपेक्षा गर्नुभएको बीबीसीले जनाएको छ ।

वार्ता सफल नभए आफु पछि हट्ने उहाँले यसअघि नै स्पष्ट पार्नुभएको छ । यसबारे उत्तर कोरियाको भने औपचारिक प्रतिक्रिया आएको छैन ।

त्यस्तै, वार्ताको विषयलाई लिएर अमेरिकी विदेशमन्त्री माईक पोम्प्योले यसअघि आफूसँगको भेटमा उत्तर कोरिया वार्ताको लागि पूर्ण रुपमा तयार देखिएको बताउनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ