फान्सका राष्ट्रपति म्याक्रोले अमेरिकी संसदमा अमेरिकालाई नै थर्काएपछि…

फान्सका राष्ट्रपति म्याक्रोले अमेरिकी संसदमा अमेरिकालाई नै थर्काएपछि…

  • बिहिबार, बैशाख १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

एजेन्सी, १३ वैशाख।

फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोले उग्रराष्ट्रवाद र पृथकतावाद विश्वको समृद्धिको लागि खतरा रहेको भन्दै उग्रराष्ट्रवादको उन्मादबाट क्षति पुग्न नदिने बताउनु भएकाे छ ।

अमेरिकाको तीन दिने भ्रमणमा रहेका म्याक्रोले अमेरिकी संसदको संयुक्त सत्रलाई सम्बोधन गर्दै भन्नुभयाे, ‘अलग–अलग रहनु, कसैलाई अलग–थलग बनाउनु या राष्ट्रवाद हाम्रो डरलाई हटाउनका लागि अस्थायी विकल्प त हुनसक्छ तर विश्वलाई अगाडि बढ्नबाट रोक्न सकिँदैन । हाम्रा नागरिकमा डर कम हुँदैन बरु झन् बढाउँछ । हामी उग्र राष्ट्रवादको उन्मादबाट विश्वमा क्षति पुग्न दिँदैनौं ।’

संसदलाई सम्बोधन गर्नुअघि म्याक्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएकाे छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ