चिनियाँ अन्तरिक्ष यानले मिशन पुरा गर्यो तर अधिकांश हिस्सा वायुमण्डल मै नष्ट

चिनियाँ अन्तरिक्ष यानले मिशन पुरा गर्यो तर अधिकांश हिस्सा वायुमण्डल मै नष्ट

  • सोमवार, चैत्र १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी , चैत १९ । आफ्ना मिशन पुरा गरी सम्पर्क बिच्छेद भएको चिनियाँ अन्तरिक्ष स्टेशनको अवशेष प्रशान्त महासागरमा खसेको छ ।
अन्तरिक्ष स्टेशन ग्रीनविच समयअनुसार उक्त यान बिहान वायुमण्डलमा प्रवेश गरेको थियो । वायुमण्डलमा प्रवेश गर्नासाथ अन्तरिक्ष स्टेशनको अधिकांश भाग जलेर नष्ट भएको बताइएको छ ।
केही टुक्रा भने प्रशान्त महासागरमा खसेको अधिकारीहरुले जनाएका छन् ।
यो अन्तरिक्ष स्टेशनको अवशेष कहाँ खस्ने हो र त्यसले कस्तो क्षति निम्त्याउने हो भन्नेबारे केही दिनदेखि विश्वका वैज्ञानिकहरु चिन्तित थिए । तर चीनले दावी गर्दै आएझैं वायुमण्डलमा प्रवेश गर्नासाथ यसका अधिकांश हिस्सा जलेर नष्ट भएको तथा केही टुक्रा समुद्री क्षेत्रमा खसेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ