भारतमा माअाेवादी सेना र सरकारी सुरक्षाकमीबीच भएकाे दाेहाेराे भीडन्तमा ९ जवानकाे मृत्यु भएकाे छ ।
भारतीय कम्युनिस्ट पार्टी (माओवादी)का छापामारहरुले थापेको धरापमा परेर भारतको छतीसगढ राज्यमा ९ जना सिआरपियका जवानको मृत्यु भएका छन् भने २ जना गम्भीर अवस्था रहेकोे समाचारमा जनाएको छ ।
मंगलबार भर्खरै भएको घटनाको विवरण आउन बाँकी छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline