जकार्ता, १४ फागुन / इन्डोनेसियाको दुर्गम पूर्वी क्षेत्रमा बुधबार ५.९ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक सर्भेले ठूलै भूकम्प गएपनि सुनामी आउने...
सोल / दक्षिण कोरियामा रहेका एक अमेरिकी सैनिकमा कोरोनाभाइरस९कोभिड–१९० को संक्रमण देखिएको छ । दक्षिण कोरियामा रहेको युनाइटेड स्टेड फोर्सेज कोरिया९यूएसएफके० मा कार्यरत अमेरिकी...
एजेन्सी, १४ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी प्रथम महिला मेलानियाको सम्मानमा भारतीय राष्ट्रपति रामनाथ कोविन्दले रात्रीभोज दिएका छन् । राष्ट्रपति ट्रम्प स्वदेश...
फागुण १४ एजेन्सी । भारतले निकै तामझामका साथ अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हैदराबादमा स्वागत गरेकै दिन सोमबार दिल्लीको उत्तर पूर्वी क्षेत्रमा तनावग्रस्त स्थिति बनेको...
तेहरान, १३ फागुन । इरानमा कोरोना भाइरसको सङ्क्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । इरानका उप–स्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस सङ्क्रमण...
एजेन्सी फागुण १३ । अमेरीकाको पूर्व राष्ट्रपतिकी उम्मेद्धार तथा पूर्व विदेश मन्त्री हिलेरी क्लिन्टनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प लोकतन्त्रका लागि खतरा भएको बताएकी छन्...
नयाँ दिल्ली, १३ फागुन ९रासस(एएनआई० स् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महात्मा गान्धीको दृष्टीकोणमा अमेरिका सशक्त रुपमा उभिने प्रतिबद्धता जनाउनु भएको छ । भारत भ्रमणमा रहनु...
फागुण १३ एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान हैदरावाद अन्तराष्ट्रिय विमानस्थलमा पुगे र भारतको दुई दिने औपचारीक भ्रमणमा आएका अमेरीकी राष्ट्रपति ट्रम्सगँ...
फागुण १३ काठमाण्डौं । हैदरावाद अन्तराष्ट्रिय विमानस्थलमा सोमबार बिहान झरेर भव्य स्वागत पाएका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मोटोरा रंगशालामा शान्तिपूर्ण भारतले गरेको बिकासको बखान...
एजेन्सी फागुण १३ । दुई दिने भारत भ्रमणमा रहेका अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीबीच आज द्धिपक्षीय भेटवार्ता हुदैछ । आजको भेटमा...
एजेन्सी, १३ फागुन । कोरोनाको सम्भावित महामारी रोक्न थप प्रभावकारी कदम चाल्नुपर्नेमा विश्व स्वास्थ्य संगठनले जाेड दिएकाे छ ।भाइरसको प्रकोप महामारीको रुपमा फैलिएका देशहरुले...
एजेन्सी फागुण १२ । अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणमा आएर गुजरात हुदै दिल्लीमा रहेकै साँझ त्याहाँ हिशां भड्किएको छ । मोदी सरकारले ल्याएको...
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिनु भएको राजीनामा स्वीकृत भएको छ । मलेसियाका राजाले उहाँको राजीनामा सोमबार नै स्वीकृत गर्नुभएको सरकारी उच्च अधिकारीहरुले जानकारी दिएका छन्...
भारतको अहमदावादस्थित एक विशाल कार्यक्रमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार एक विशाल सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्नुभएको छ । अहमदावादस्थित सरदार...
एजेन्सी फागुण १२ । बिशेष बिमानबाट पत्नी मेलियाना र छोरी ईवांकाको साथमा भारतीय समय अनुसार गुजरातको अहमदावादमा बिहान ११ बजेर ४० मिनेटमा ओर्लिए पछि...
सन् २०५० सम्म विश्वमा सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य पार्ने महत्वाकाङ्क्षी ‘भिजन जिरो’ सहित १६ बुँदे स्टकहोम घोषणा जारी गर्दै सडक सुरक्षासम्बन्धी मन्त्रीहरूको...
ठेगाना:अनामनगर काठमाडौँ