काबुल, १७ फागुन । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको तालिवान समूहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताका लागि अमेरिकाको तर्फबाट विदेशमन्त्री माइक पोम्पेओ र...
वैज्ञानिकहरुले कोभिड–१९ नाम दिएको नयाँ कोरोना भाइरसबाट विश्वमा शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको समाचार आएको छ । विश्व स्वास्थ्य संगठनले यस...
१७ फागुन । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण शुक्रबार साँझसम्म ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरूका...
पाकिस्तानको सिंध प्रान्तमा शुक्रबार मानवरहित रेल वे क्रसिगं गर्ने क्रममा एउटा यात्रुबाहक बस रेलमा ठोक्किन पुगे पछि दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको छ...
एजेन्सी, १७ फागुन । अमेरिकाले तालिवानी लडाकूहरुसँग सम्झौताको तयारी गरेसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्तिको अवसरलाई सदुपयोग गर्न अफगानिस्तानलाई आग्रह गरेका छन् । सम्झौतासँगै सुरक्षाको प्रत्याभूति...
नयाँदिल्ली — आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैया कुमारमाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको छ । जहावरलाल नेहरु विश्वविद्यालय...
एजेन्सी फागुण १६ । सिरीयाले रुसको सहयोगमा नियन्त्रणमा लिएको ईदिविल प्रान्तबाट बिद्रोहीको नियन्त्रणमा ल्याउन टर्कीले सहयोग गरे पछि त्यसको जवाफमा सिरीयाले हवाई आक्रमण गर्दा...
टोकियो, १६ फागुन / प्राणघातक कोरोना सङ्क्रमणको जोखिमबाट सुरक्षित रहन जापानमा एक महिनाका लागि विद्यालयहरु बन्द गरिएको छ । साथै बिटीएस कन्सर्ट समेतका सबै...
न्यूयोर्क, १६ फागुन । अमेरिकी माथिल्लो सदन ९सिनेट०ले अमेरिकाका साना टेलिकम प्रदायकहरूलाई १ अर्ब अमेरिकी डलर बराबरका चीनको हुवावे र जेडटीईले बनाएका दूरसंचार उपकरणहरु...
श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन९एमसीसी० सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न...
एजेन्सी फागुण १६ । भारतमा पछिल्लो हप्ता ३२ जनाको ज्यान जाने गरी भएको साम्प्रदायिक हिशाको बारेमा सयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ । राष्ट्रसंघ मानवअधिकार परिषद्का...
एजेन्सी,१६ फागुन । टर्कीको उत्तर पश्चिम इडलिब प्रान्तमा सिरियाले गरेको हवाइ हमलामा २९ जना टर्कीस सैनिक मारिएका छन् । हवाइ हमलामा अन्य कैयौं घाइते भएको...
एजेन्सी,१६ फागुन ।चीनबाट सुरु भएको नयाँ कोरोना भाइरसको संक्रमणबाट हाल सम्म विश्वरभर २८ सयको मृत्यु भएकाे छ ।११ वटा युरोयिन देशहरुमा कोरोनाका संक्रमितहरुको संख्या...
एजेन्सी फागुुण १५ । पछिल्लो साता नागरिकता कानुन ससोधनको विरुद्धमा चलिरहेको आन्दोलनमा शुरु भएको हिशांले दिल्लीलाई भयावह स्थिति तर्फ लान थालेको छ । सरकारको...
बेइजिङ, १४ फागुन। चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु ९भाइरस० कारण मृत्यु भएको छ । तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु...
एजेन्सी, १४ फागुन । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बुधबारसम्म एक प्रहरी अधिकृत सहित १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य...
ठेगाना:अनामनगर काठमाडौँ