पाकिस्तानको सिंध प्रान्तमा शुक्रबार मानवरहित रेल वे क्रसिगं गर्ने क्रममा एउटा यात्रुबाहक बस रेलमा ठोक्किन पुगे पछि दुर्घटना हुदाँ २० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य कैयौं घाईते भएका छन् । कराचीको सरगोधा जादैं गरेको बसले मानव रहित रेल वे क्रस गर्न खोज्ने क्रममा पाकिस्तानी एक्सप्रेस रेल अचानक आए पछि बससगँ ठोक्किएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline