भारतमा बढेको साम्प्रदायिक हिंसाप्रति सयुक्त राष्ट्रसंघको चासो

भारतमा बढेको साम्प्रदायिक हिंसाप्रति सयुक्त राष्ट्रसंघको चासो

  • शुक्रबार, फाल्गुन १६, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी फागुण १६ । भारतमा पछिल्लो हप्ता ३२ जनाको ज्यान जाने गरी भएको साम्प्रदायिक हिशाको बारेमा सयुक्त राष्ट्रसंघले चिन्ता जनाएको छ ।
राष्ट्रसंघ मानवअधिकार परिषद्का प्रमुख मिशेल बालेचेतले नाकरिकता कानुनको बारेमा पनि चासो व्यक्त गरेकी छन् ।
जेनेभामा सम्पन्न परिषद्को ४३ औं सत्रमा उनले कास्मीरमा पनि धारा ३७० निलम्बन गरिए पछि उत्पन्न हिशा र ज्यान गुमेका मानिसहरुको बारेमा चिन्ता जनाईन् ।
साथै मिसेलले कास्मीरमा अझै पनि ८ सय नेता कार्यकर्तालाई हिरासतमा राखिएकोमा पनि चिन्ता जनाएकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ