एजेन्सी फागुण १३ । अमेरीकाको पूर्व राष्ट्रपतिकी उम्मेद्धार तथा पूर्व विदेश मन्त्री हिलेरी क्लिन्टनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प लोकतन्त्रका लागि खतरा भएको बताएकी छन् ।
जर्मनीमा भईरहेको फिल्म फेस्टिवलमा पत्रकारहरुसगँ कुरा गर्दै क्लिन्टनले यस्तो बताउदै अब डेमोक्रयाटीक उम्मेद्धारलाई अबको निर्वाचनमा आफ्नो समर्थन रहने बताईन् । तर बर्नी सन्डर्सलाई भने कसैले मन नपराउने बताईन् ।
उनको जीवनीमा आधारीत डकुमेन्ट्री फिल्म पनि सो फेस्टिवलमा प्रदर्शन गरिएको हुनाले उनी त्याहा पुगेकी थिईन् ।
एक अर्को प्रसंगमा उनले रुसले फेरी अमेरीकी साईबर सिस्टममा घुसेर डोनाल्ड ट्रम्पको पक्षमा मत प्रभावित पार्न सक्ने जिकिर गरिन । जुन कुरा रुसले अस्वीकार गर्दै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline