आज ३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटना भएका थिए । पश्चिम एसियाली देश आइरिसले आज नै स्वतन्त्रता पाएको थियो...
काठमाडौं, १६ असोज । चीनीया जनमुक्ति सेनाले ताईवानको हवाई क्षेत्रमा दर्जनौँ लडाकु विमान एकसाथ उडाएको छ । चीनको स्थापना दिवसमा शुक्रबार ३८ लडाकु विमानले ताइवानको...
लद्दाख, १५ असोज । भारत र चीनको सीमामा फेरि तनाब बढेको छ । लद्दाखमा चीनले आफ्ना सेना बस्ने ‘सेल्टर’ तयार गरेपछि दुई देशबीचको तनाव...
अफगानिस्तानका क्याम्पसमा महिलालाई अध्ययन अध्यापनका लागि प्रतिबन्ध लगाएपछि अहिले क्याम्पसहरू सुनसान भएका छन् । तालिवान सरकारले क्याम्पसहरूमा महिलालाई प्रतिबन्ध लगाएपछि महिलाहरू क्याम्पस नगएकाले क्याम्पस सुनसान...
सिओल, १४ असोज । उत्तर कोरियाका नेता किम जोङ उनले आफ्नी बहिनीलाई राज्य मामिला आयोगमा बढुवा गराएका छन्। उनले बहिनी किम यो जोङलाई सल्लाहकारबाट...
टोकियो, १३ भदौ । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रीक...
नयाँदिल्ली, १२ एजेन्सी । भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का युवा नेता तथा जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का पूर्वविद्यार्थी नेता कन्हैया कुमार कंग्रेस पार्टीमा प्रवेश गरेका...
चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने...
सिओल, १२ असोज । उत्तर कोरियाले छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ । दक्षिण कोरियाले वार्ताका लागि आग्रह गरिरहेका बेला उसले पूर्वी सामुद्रिक तटीय...
रिकिविक, ११ असोज । युरोपको इतिहासमा नै पहिलो पटक आइसल्यान्डको नयाँ संसदमा आधाभन्दा बढी सिटमा महिला सदस्य विजयी बनेका छन् । आइसल्याण्डमा सम्पन्न निर्वाचनको आइतबार...
जर्मनीमा आइतबार आमनिर्वाचन हुँदैछ। सन् २००५ पछि लगातार १६ वर्षसम्म जर्मनीकी चान्सलर बनेकी अंगेला मर्केल आजबाट राजनीतिबाट बिदा लिँदैछिन् । ६७ वर्षीया मर्केलले यसअघि नै...
दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई...
काठमाडौं । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ । क्यान्सरबाट पीडित भासिनको आज निधन भएको हो...
भारतको दिल्ली स्थित रोहिणी अदालतमा दिन दहाडै गोली हानी डन गोगीको हत्या भएको छ । जेलबाट अदालत ल्याईएका उनको अदालतभित्रै हत्या भएको थियो ।...
एजेन्सी । अमेरिकाको संसद भवन ‘क्यापिटोल हिल’ मा भएको दंगामा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगीहरु तानिएका छन् । गत जनवरी ६ तारिखमा संसदले राष्ट्रपति...
चिनियाँ स्टेट काउन्सिलर एवं विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका गर्नुभएको छ । मन्त्री वाङले ९जी २०० समूहका विदेश...
ठेगाना:अनामनगर काठमाडौँ