प्रशिद्ध भारतीय महिला अधिकारकर्मी कमला भासिनको निधन

प्रशिद्ध भारतीय महिला अधिकारकर्मी कमला भासिनको निधन

  • शनिबार, अशोज ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 13.2K
    SHARES

काठमाडौं । भारतकी प्रसिद्ध कवि, लेखक तथा महिलावादी अधिकारकर्मी कमला भासिनको ७५ वर्षको उमेरमा निधन भएको छ ।
क्यान्सरबाट पीडित भासिनको आज निधन भएको हो । भासिन दक्षिण एसियामा महिला अधिकारलाई स्थापित गर्ने चर्चित पात्रको रुपमा परिचित थिईन् ।
सन् १९७५ मा महिलाहरूको अवस्थाबारे संसदीय समितिले तयार पारेको रिपोर्टबाट सुरु भएको भासिनको महिलावादी आन्दोलन बलात्कार कानुन संशोधन, मथुरा बलात्कार घटना, दाइजोका कारण हुने हत्याविरुद्ध थालेको संघर्ष भारतमा चर्चित बनेका थिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ