चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

चीनलाई दक्ष र नवीन सिर्जनाका लागि विश्व केन्द्र बनाउने राष्ट्रपति सीको भनाइ

  • मङ्लबार, अशोज १२, २०७८
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युगमा गुणस्तरीय कार्यशक्ति विकास गर्ने र चीनलाई व्यावसायिक प्रतिभा र नवप्रवर्तनको प्रमुख विश्व केन्द्रमा निर्माण गर्ने कार्यलाई तीव्रता दिने रणनीतिलाई कार्यान्वयन गर्ने प्रयासमा जोड दिनुभएको छ ।

दुई दिन लामो केन्द्रीय दक्षता कार्य सम्मेलनको समापन गर्न बेइजिङमा आयोजित कार्यक्रममा उहाँले दक्षता, विश्व शीर्ष विज्ञान तथा प्रविधि, आर्थिक विकास, राष्ट्रिय शीर्ष चाहना, जनताको स्वास्थ्यउन्मूख चाहनामा अडिग रही नयाँ युग सुहाउँदो चीनको विकास रणनीतिलाई अघि बढाउँदै चीनलाई विश्वकै महत्वपूर्ण आधुनिक तथा नवीन सिर्जना केन्द्रको रूपमा स्थापित गरिने बताउनुभएको हो ।

चीनको कम्युनिष्ट पार्टीका केन्द्रीय समितीका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्ष समेत रहेका उक्त लक्ष्यलाई व्यवहारमा उतार्न उच्चस्तरीय वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता महत्वपूर्ण रहेको भन्दै चीनले दक्षताको स्वयं विकास गर्ने र यो स्रोतहरूको प्रतिष्पर्धाको श्रेष्ठताबाट आउने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ