एजेन्सी । २५ असोज । अष्ट्रेलियाको सिड्नी शहरमा लकडाउन सुरु भएको १०६ दिनपछि लकडाउनको अन्त्य भएको छ । कोरोनाभाइरसको महामारीका कारण लागू गरिएको लकडाउन झण्डै...
पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड(१९ बाट बिरामी परेका ८५ वर्षीय...
फ्रान्सका पूर्व प्रधानमन्त्री एडुआर्ड फिलिपले नयाँ राजनीतिक पार्टीको खोलेका छन् । पूर्वप्रधानमन्त्री फिलिपले शनिबार हाभ्रेमा नयाँ पार्टी बारे जानकारी दिदै भने, हामीले बनाएको पार्टीको नाम...
एजेन्सी । २४ असोज रुसको टाटरस्तानमा आइतबार एल–४१० विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ । यस दुर्घटनामा परी १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य...
तालिबानका वरिष्ठ अधिकारी र अमेरिकी प्रतिनिधि बीच अफगानिस्तानमा वार्ता हुँदै छ । अमेरिकी सेना फिर्ता र तालिबानीहरूले अफगानिस्तानमा कब्जा जमाएपछि हुन लागेको यो वार्ता...
२३ असोज । भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा पुनः कमी आएको छ । अघिल्लो दिन २१ हजार नयाँ सङ्क्रमित थपिएकोमा पछिल्लो २४ घण्टामा १९ हजार...
एजेनसी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । मृतकको संख्या अरु बढ्न सक्ने बताईएको छ । प्रारम्भिक रिपोर्टमा ५...
न्युयोर्क, २१ असोज । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच वार्ता हुने भएको छ । दुई देशका नेताबीच यसै वर्षको अन्त्यमा...
वेलायत, २१ असोज । आफ्नो देशतर्फ आउँदै गरेको करिव ५० लाख डोज कोभिड खोप फ्रान्सले ‘चोरेको’ वेलायतले आरोप लगाएको छ । यसै वर्षको सुरूमा...
कास्मीरमा चरमपन्थीहरुले कास्मीरी पण्डित सहित तीन जनाको हत्या गरेका छन् । ती पण्डित स्थानीय भएको बताईएको छ । उनलाई आफ्नै मेडिकल पसलको अगाडी गोली हानिएको...
अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता...
काबुल, १९ असोज । तालिवानले अफगानिस्तानमा अल्पसंख्यक हजरा समुदायका १३ सर्वसाधारणको हत्या गरेका छन् । मध्य देकुन्दी प्रान्तमा तालिवानले उनीहरुको हत्या गरेको अधिकारवादी समूह...
शरीरले मानव स्पर्श र तापक्रम महसुस गर्ने प्रक्रियामा गरेको अध्ययनका लागि दुई वैज्ञानिकलाई सन् २०२१ को नोबेल पुरस्कार दिइने भएको छ। अमेरिकका दुई वैज्ञानिक डेभिड...
टोकियो, १८ असोज । जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा निर्वाचित भएका छन् । गत साता सत्तारुढ लिवरल डेमोक्रयाटिक पार्टी (एलडीपी) को नेतृत्वसम्बन्धी मतदानमा किशिदा निर्वाचित...
काठमाडौं, १८ असोज । कंग्रेस आईका महासचिव प्रियंका गान्धीलाई भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशको लखीमपुर खिरीमा भएको घटनाका पीडित...
काठमाडौं, १७ असोज। अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलस्थित ईदगाह मस्जिदअगाडि भएको विस्फोटमा कैयौं नागरिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कैयौं...
ठेगाना:अनामनगर काठमाडौँ