एजेनसी । पाकिस्तानको बलुचिस्तान क्षेत्रमा गएको भूकम्पबाट कम्तिमा २० जनाको मृत्यु भएको छ । मृतकको संख्या अरु बढ्न सक्ने बताईएको छ ।
प्रारम्भिक रिपोर्टमा ५ दशमलव ७ रेक्टरस्केलको भूकम्प गएको थियो ।
क्वेटा शहरदेखि १७० किलोमिटर टाढा हरनाई भन्ने स्थानमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline