कास्मीरमा चरमपन्थीहरुद्धारा कास्मीरी पण्डित सहित तीन जनाको हत्या

कास्मीरमा चरमपन्थीहरुद्धारा कास्मीरी पण्डित सहित तीन जनाको हत्या

  • बुधबार, अशोज २०, २०७८
  • मिर्मिरे अनलाइन

  • 11K
    SHARES

कास्मीरमा चरमपन्थीहरुले कास्मीरी पण्डित सहित तीन जनाको हत्या गरेका छन् ।

ती पण्डित स्थानीय भएको बताईएको छ । उनलाई आफ्नै मेडिकल पसलको अगाडी गोली हानिएको बताईएको छ ।

त्यसै गरी अन्य दुई जनाको पनि हतियार धारीले गोली हानेर हत्या गरेका छन् ।
कास्मीर भारतले नियन्त्रणमा लिएपछि त्याहाँ हिंसात्मक घटनामा बृद्धि भएको देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ