काठमाडौं, ११ कात्तिक । यूएईमा जारी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानसँग भारत पराजित भएपछि खुसी मनाएको आरोपमा प्रहरीले तीन जना कश्मिरी विद्यार्थीलाई पक्राउ गरेको छ। बुधबार...
नयाँ दिल्ली, ११ कात्तिक । भारतले अग्नि–५ मिसाईलको सफल परीक्षण गरेको छ । उडिसाको एपीजे अब्दुल कलाम टापुबाट सतहबाट सतहमा पुग्ने मिसाईल परीक्षण गरेको...
न्युयोर्क, १० कात्तिक । अमेरिकी विज्ञहरुले कोभिडबिरुद्धको फाइजर खोप पाँचदेखि ११ वर्षका बालबालिकालाई दिन मिल्ने बताएका छन् । अमेरिकाको खाद्य तथा औषधिसम्बन्धी प्रशासन (एफडीए)...
भारत बिरुद्ध पाकिस्तानले वल्र्ड कप क्रिकेट जितेपछि खुसीयाली मनाउने मेडिकल विद्यार्थी विरुद्ध भारतीय प्रहरीले मुद्धा दायर गरेको छ । भारतलाई १० विकेटले पराजीत गरेपछि केही...
बेइजिङ, ९ कात्तिक । कोरोनाभाईरस संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा मंगलबारदेखि लकडाउन...
खार्तुमा, ९ कात्तिक । सुडानमा सेनाको कूको बिरोधमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । गोली लागेर दर्जनौं घाइते...
८ कात्तिक । सुडानको सेनाले प्रधानमन्त्री अब्दल्ला हम्डकसहित दर्जनौ नेताहरुलाई गरिफ्तार गरेको छ । प्रधानमन्त्री हम्डकलाई अपदस्थ नै गरेर सेनाले सत्ता पनि नियन्त्रणमा लिएको...
बेइजिङ, ८ कात्तिक । चीनले सीमा सुरक्षासम्बन्धी नयाँ कानून अनुमोदन गरेको छ । भारतसँगको सिमा बिबाद बढिरहेको र अफगानिस्तानमा तालिवानले सत्ता सम्हालिरहेको पृष्ठभूमिमा चीनले...
ढाका, ८ कात्तिक । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदले जातीय विभाजन गर्न र देशको छवि बिगार्न केही व्यक्तिले नियोजित रुपमा साम्प्रदायिक द्वन्द्व भड्काएको आरोप...
बाइडेन प्रशासनले अमेरिकाको सैन्य बेसबाट उद्धार गरिएका ५५ हजार ६०० अफगानहरूलाई स्थायी रूपमा बसोबास गर्नेगरी पुनः स्थापना कार्यक्रम योजना ल्याउन लागेको स्थानीय सञ्चार माध्यमहरूले...
न्युयोर्क, ७ कात्तिक । कोलम्बियामा सर्वाधिक खोजिएका लागूऔषध तस्कर तथा देशकै सबैभन्दा ठूलो आपराधिक समूहका नायिके पक्राउ परेका छन् । सेना, हवाई फौज र...
एजेन्सी अंकारा, ७ कात्तिक । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले अमेरिकासहित पश्चिमा मुलुकका १० राजदूतलाई देश निकालाको तयारी गरेका छन् । राष्ट्रपति एर्दोगानले अमेरिका,...
अमेरिकी सेनाले उत्तर(पश्चिमी सिरियामा शुक्रबार हवाई हमलामा अल कायदाका एक वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्डका प्रवक्ता आर्मी मेजर जोन रिग्स्बीले एक...
काबुल, ५ कात्तिक । तालिवानले अफगानिस्तानकी एक महिला भलिबल खेलाडीको टाउको काटेर उनको तस्विर सामाजिक सञ्जालमा पोस्ट गरेको छ । काबुल नगरपालिका भलिबल क्लबकी...
एजेन्सी, ५ कात्तिक । अमेरिकी खुफिया एजेन्सी अफिस अफ नेसनल इन्टेलिजेन्स एजेन्सीले ११ मुलुक जलवायु परिवर्तनको सबैभन्दा बढी मारमा पर्ने चेतावनी दिएको छ । भारत,...
एजेन्सी । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले अझै पनि खोप लगाउन...
ठेगाना:अनामनगर काठमाडौँ