भारतलाई पाकिस्तानले क्रिकेटमा हराएपछि खुसीयाली मनाउने कास्मीरी विद्यार्थी बिरुद्ध मुद्धा दायर

भारतलाई पाकिस्तानले क्रिकेटमा हराएपछि खुसीयाली मनाउने कास्मीरी विद्यार्थी बिरुद्ध मुद्धा दायर

  • मङ्लबार, कार्तिक ९, २०७८
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

भारत बिरुद्ध पाकिस्तानले वल्र्ड कप क्रिकेट जितेपछि खुसीयाली मनाउने मेडिकल विद्यार्थी विरुद्ध भारतीय प्रहरीले मुद्धा दायर गरेको छ ।
भारतलाई १० विकेटले पराजीत गरेपछि केही विद्यार्थीहरुले खुसीयाली मनाएका थिए । ती विद्यार्थीहरु करन नगरको सरकारी मेडिकल कलेज र श्रीनगर स्थित शौरा स्थित शेर ए कास्मीर ईन्सटीच्युट अफ् मेडिकल साईन्सका विद्यार्थी बिरुद्ध मुदा दायर गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ