काठमाडाैं । प्रोजेक्ट १०० नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाले प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई नोबल सिटिजन अवार्डबाट सम्मान गरेको छ । भारतको नयाँदिल्ली स्थीत...
काठमाडौं, २४ माघ । तत्कालीन राजा ज्ञानेन्द्रकी छोरी प्रेरणा राज्यलक्ष्मी सिंहले ट्रष्ट गठन विरुद्ध दायर गरेका रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ । राजतन्त्रको...
नेपाल प्रहरीले कञ्चनपुरको भीमदत्तनगरपालिका–३ भाषीबाट ११ किलोग्राम लागुपदार्थ चरेससहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भीमदत्तनगर र जिल्ला...
बैतडी, माघ २४ । कार सिकाउने क्रममा दुर्घटना हुँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कार धनी दशरथचन्द नगरपालिका ४ शाहीलेकका २८...
सिन्धुली माघ २४ । तपस्वीको भेषमा बस्दै आएका राम बहादुर बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सिन्धुलीले अनुमति दिएको छ । अदालतको अनुमति पाएसँगै नेपाल प्रहरीको...
काठमाडौ । कलंकीमा टिपरले ठक्करबाट दुईजनाको ज्यान गएको छ । गएराति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिदाँ दुईजनाको ज्यान गएको हो । प्रदेश नम्वर २...
काठमाडौँ, २२ माघ । युवाको नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास सहयोग पु¥याउने उद्देश्यले शुक्रबार यहाँ ‘काठमाडौँ युथ कन्क्लेभ २०२०’ गरिने भएको छ ।...
राहुल गुप्ता बिरगंज , माघ २२ गते । पर्सा बारा लगायतका जिल्लाका सिमावर्ती क्षेत्रबाट भन्सार छलेर ल्याउने लाने सामाग्री नियन्त्रणमा लिने कार्यमा प्रहरीले सक्रियता देखाएको...
प्रहरीले झापाबाट नेकपा ताप्लेजुङ जिल्ला ईन्चार्ज तारा थापालाई पक्राउ गरेको छ । हिजै दमकबाट थापालाई अपहरण शैलीमा गिराफ्तार गरिएको भन्दै नेकपामा मेचीकोशी ब्यूरो ईन्चार्ज प्रतीपले...
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष केपी शर्मा ओलीले नेकपाबाहेक अरु कसैले न्याय, समानता र समृद्धिका लागि उद्देश्यमूलकरुपमा काम गर्न नसक्ने ठोकुवा गर्नुभएको...
काठमाडौं, माघ २१ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का सांसद देवेन्द्र पौडेलले एनसेलको लाभकर, यती समूहलाई भाडामा दिएको सरकारी जग्गा र ‘वाइडबडी’ विमान...
पूर्वसांसद श्रीराम श्रेष्ठको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको...
धरान माघ २१ । एनसेल बम विष्फोट काण्डमा सफाई पाएर नख्खु कारागारबाट मुक्त भए लगत्तै अदालतबाटै पुनः पक्राउ गरिएका नेत्र विक्रम चन्द विप्लव नेतृत्वको...
जुगल गाउँपालिका ५ का वडा अध्यक्षमाथि कुटपिट भएको छ । जुगल ५ का वडाध्यक्ष सनत अधिकारीमाथि वडा सदस्य येन्द्र बहादुर लामाको समूहले कुटपिट गरेको...
राहुल गुप्ता / बारा फेटा गा.पा.वडा नं. १ बस्ने पन्नालाल प्रसाद कुशवाहाको नाबालिका छोरी बर्ष १२ की बीरगंज महानगरपालिका वडा नं. २७ बस्ने प्रभु...
अछाम । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष पदमबहादुर धामीको हत्या भएको छ । घरमा सुतिरहेको बेलामा हत्या भएको जिल्ला प्रहरी...
ठेगाना:अनामनगर काठमाडौँ