बाल बिबाह गर्ने र गराउने पक्राउ

बाल बिबाह गर्ने र गराउने पक्राउ

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

राहुल गुप्ता / बारा फेटा गा.पा.वडा नं. १ बस्ने पन्नालाल प्रसाद कुशवाहाको नाबालिका छोरी बर्ष १२ की बीरगंज महानगरपालिका वडा नं. २७ बस्ने प्रभु महतोको छोरा बर्ष २२ को राजकुमार प्रसाद कुशवाहासँग गराउने र बिबाह गर्ने युवालाई प्रहरीले पक्राउ गरेको छ ।
प्र.नि.ओम प्रकाश यादवको कमाण्डमा खटिएको प्रहरी टोलिले बालविवाह गर्ने जिल्ला पर्सा बीरगंज महानगरपालिका वडा नं. २७ बस्ने प्रभु महतो महतोको छोरा बर्ष २२को राजकुमार प्रसाद कुशवाहा र बारा फेटा गा.पा.वडा नं. १ बस्ने पन्नालाल प्रसाद कुशवाहाको नाबालिका छोरी बर्ष १२ बालिका तथा बिवाह गराई दिने बेहुलाका बुवा प्रभु महतो र बेहुलीका बुवा पन्नालाल प्रसाद कुशवाहा समेतलाई पक्राउ गरेको हो ।
उनीहरुमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ