काठमाडौ । कलंकीमा टिपरले ठक्करबाट दुईजनाको ज्यान गएको छ । गएराति कलंकीको अन्डरपासमा मोटरसाइकललाई टिपरले ठक्कर दिदाँ दुईजनाको ज्यान गएको हो ।
प्रदेश नम्वर २ ०३००४ प ५५० नम्वरको मोटरसाइलका चालक रौतहटका १९ वर्षीय राजेशकुमार चौधरी र मोटरसाईकल पछाडी बसेका २४ वर्षीय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागि त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिएको थियो। उपचारको क्रममा उनीहरुको आज बिहान मृत्यु भएको हो। ठक्कर दिने टिपर भने फरार रहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline