काठमाडौं, बैशाख १५ । केबल टीभी आजबाट डिजिटलमा परिणत भएका छन् । मुलुकका महानगरपालिका र केही उपमहानगरपालिकाभित्र सञ्चालित केबल टेलिभिजनहरू शुक्रबारदेखि डिजिटल प्रविधिमा रूपान्तरण भएका...
चितवन, बैशाख १५ । चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज सामुदायिक वन पर्यटकीय क्षेत्रको रूपमा विकास भएकाले त्यस क्षेत्रमा गाईवस्तु चराउन बन्द गरेको छ । यस वनमा...
काठमाडौं, बैशाख १५ । महानगरीय ट्राफिक महाशाखाले पैदल यात्रुका लागि चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज राजधानीमा एक कार्यक्रमको आयोजना गरी काठमाडौं उपत्यकामा बढ्दो...
पाल्पा, १५ वैशाख । पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खसेर मृत्यु भएको छ । आज बिहान मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर...
काठमाडौ १५ वैशाख । महानगरीय ट्राफिक महाशाखाले काठमाडौं उपत्यकाको बढ्दो सवारी चाप व्यवस्थित गरी दुर्घटना न्यूनीकरण गर्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ । महाशाखाले राजधानीमा...
चितवन १५ बैशाख। नेकपा माओवादी केन्द्र चितवनले जिल्लाका सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुको उम्मेदवारी औपचारीक रुपमा घोषणा गरेको छ । चितवनको भरतपुरस्थित कृष्णपुरमा रहेको पार्टी...
काठमाडौं, बैशाख १५ । गएराति स्वयम्भू नजिक ठाडो भर्याङमा भएको सडक दुर्घटनामा काठमाडौं बस्दै आएकी गोरखाकी ३५ वर्षीया भगवती अर्यालको मृत्यु भएको छ । लु. १...
काठमाडौं, बैशाख १५ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ । स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत...
काठमाडौं, बैशाख १५ । नीजि विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिएको विरोधमा विद्यार्थी संगठनहरूले देशभरीका शिक्षा कार्यालयमा तालाबन्दी गर्ने घोषणा गरेका छन् । शुल्क वृद्धि नियन्त्रण गर्न...
बैतडी, बैशाख १५ । सरकारले दुई चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय गरेसँगै बैतडीलगायत प्रदेश नं ७ मा निर्वाचन गतिविधिमा सुस्तता छाएको छ । प्रदेश नं १,...
काठमाडौँ, १५ वैशाख । आजदेखि एनालग प्रणालीमा सञ्चालित केबललाई डिजिटल प्रणालीमा रुपान्तरण गर्ने सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ । सरकारले २०७१ मङ्सिर २१ गतेदेखि नै...
काठमाडौँ, १५ वैशाख । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनको सन्दर्भमा ४९ संस्थालाई पर्यवेक्षणको अनुमति दिएको छ । आयोगमा निवेदन दिएका ६५ संस्थामध्ये पर्यवेक्षण निर्देशिका,...
काठमाडौं, बैशाख १५ । गृह मन्त्रालयले म्यादी प्रहरीमा विप्लव नेतृत्वको नेकपा माओवादी र मधेशी मोर्चाका कार्यकर्ताको घुसपैठ भएको आशंका गर्दै त्यसमाथी कडा निगरानी गर्न थालेको...
मोरङ, बैशाख १४ । मोरङ र विराटनगरमा एकाएक अत्याधिक गर्मी बढेको छ । हावा पानी फील्डको कार्यालय विराटनगर विमानस्थल शाखाकाअनुसार आज विराटनगरमा अहिलेसम्मको उच्च तापक्रम...
काठमाडौं, बैशाख १४ । प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायत विषयमा छलफल गर्न भोलि सर्वदलीय बैठक आह्वान गरेको छ । प्रधानमन्त्री दाहालका प्रेस सल्लाहकार...
काठमाडौं, बैशाख १४ । नेपाल सरकारले निजामती कर्मचारीहरूलाई लक्षित गरी ८३ हजार कर्मचारीलाई स्वेच्छिक अवकाशको प्याकेज ल्याउने भएको छ । निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय...
ठेगाना:अनामनगर काठमाडौँ