पाल्पा, १५ वैशाख ।
पाल्पाको छहरा रैनादेवी गाउँपालिका–४ मेहलढापका ६४ वर्षीय मानबहादुर सारुको भिरबाट खसेर मृत्यु भएको छ ।
आज बिहान मेहलढापस्थित सुकदहको बाटोदेखि १५ मिटर तल खस्दा उहाँको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक सारुको शवपरीक्षणका लागि जिल्ला अस्पताल पाल्पा पठाइएको मुझुङ्ग इलाका प्रहरी कार्यालयका प्रमुख रेशम जीसीले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline