आश्विन २९, काठमाडौँ / नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत...
काठमाडाँै, २९ असोज। सर्वोच्च अदालतले आफ्ना ११ जना न्यायाशीधविरुद्ध परेको रिट निवेदन दर्ता नगर्ने फैसला गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले आज...
जितपुर, कपिलवस्तु, २९ असोज चाउचाउ बनाउने मेसिनमा पेलिएर आज साँझ एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा काम गर्ने १८...
काठमाडौँ, २९ असोज । नेपाली काँग्रेसले संघीय संसद् र प्रदेश सभा निर्वाचनका लागि समानुपातिक सूची निर्वाचन आयोगमा दर्ता गरेको छ । संविधानअनुसार संघीय संसद्का लागि...
क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले अहिलेको संसदीय निर्वाचनलाई सुगुरको खोरको संज्ञा दिएका छन् । आज पार्टी कार्यलय बुद्दनगरमा आयोजित पत्रकार सम्मेलनमा भने यो सुगुरको खोर...
प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतान्त्रिक गठबन्धनबाट सरकारमा स्पष्ट बहुमत पुग्ने भए पछि माओवादी मन्त्रीहरुलाई सरकारबाट हट्न निर्देशन दिएका छन् । माओवादीले हिजो मात्रै बैठक...
गोरखाले कुनै बेला अति धेरै माया दिएका नेता हुन् बाबुराम भट्टराई । उनले नेपालमै सबै भन्दा धेरै मत ल्याएर ६४ सालमा सविधान सभाको चुनाव...
नेपाली कांग्रेस छाडेको एक दशकपछि विजयकुमार गच्छदार पुन: सोही पार्टीमा फर्कनु भएको छ । तराईमा आफ्नो आधार गुमाउँदै गएपछि नेपाल लोकतान्त्रिक फोरम पार्टीको नेतृत्व...
काठमाडौँ, २९ असोज । यस वर्षको भाइटीकाको साइत कात्तिक ४ गते शनिबार मध्याह्न ११ः५१ मा उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका...
बर्दिबास , २९ असोज । महोत्तरीबाट प्रहरीले आज १५ केजी गाँजासहित ३ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासको माइस्थान जंगलबाट गाँजा ओसारपसारमा संलग्न...
सहरी विकासमन्त्री प्रभु साहले लेखेको पुस्तक विक्री गर्न सरकारी गाडीको दुरुपयोग भएको छ । मन्त्री सहाले लखेको मधेसी मुक्तिका आधारहरु नामक पुस्तक सरकारी गाडीमा राखेर...
काठमाडौँ, २८ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जननिर्वाचित संविधानसभाबाट संविधान जारी भएसँगै शान्ति प्रक्रिया सफल भएको बताउनुभएको छ । संविधान...
काठमाडौँ, २८ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारको एकमात्र काम आशन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तोकिएको समयमा शान्तिपूर्ण र...
काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्रीसहित तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज साँझ...
आश्विन २८ ,काठमाडौँ / पुन्यम प्रधानको रहरलाग्दो गायनको गर्बिलो करियरको नयाँ गीत सार्वजनिक काठमाडौ। पचासको त्यो दशकमा रहरलाग्दो गायनमा रहरले प्रवेश गरेका...
आश्विन २८ ,काठमाडौँ / नेपालको मौलिक नयाँ सम्बत ११३८ को उपलक्ष्यमा बौद्ध शिक्ष्या तथा लिपि विद पण्डित स्व. हेमराज शाक्यको चित्र अंकित चादीको सिक्का...
ठेगाना:अनामनगर काठमाडौँ