गोरखाबाटै चुनाव जीत्न बाबुरामले गरे काग्रेससगँ सहमति, नारायणकाजी फेरी पाखा लाग्ने संभावना

गोरखाबाटै चुनाव जीत्न बाबुरामले गरे काग्रेससगँ सहमति, नारायणकाजी फेरी पाखा लाग्ने संभावना

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

गोरखाले कुनै बेला अति धेरै माया दिएका नेता हुन् बाबुराम भट्टराई । उनले नेपालमै सबै भन्दा धेरै मत ल्याएर ६४ सालमा सविधान सभाको चुनाव जितेका थिए ।
२०७० सालमा पार्टी विभाजन पछि पनि उनले जीत हासिल गरे ।
यस पटक नया शक्ति बनाएर हिडेका बाबुरामलाई चुनौती थियो चुनाव जीत्न । किन कि स्थानीय निकायमा कतै पनि उनको पार्टीले जीत हात पार्न सकेन । सप्तरी र रसुवामा एक एक निकाय बाहेक ।
यस्तो स्थितिमा एमाले र माओवादी केन्द्रसगँ वाम गठबन्धन बनाएर उभिए पनि अन्ततः उनलाई गोरखा २ मा चुनाव लड्न नदिईए पछि गठबन्धन तोडेर काग्रेससगँ तालमेल गर्न पुगेका छन् गोरखामा ।
माओवादी केन्द्र पहिलो स्थानमा रहेको गोरखा २ मा अब काग्रेसको मत पाउने भए पछि बाबुरामले जीत हात पार्न सक्ने आकंलन शुरु भएको छ ।
तर माओवादी केन्द्रको मत पनि बलियै भएका कारण चुनावमा कडा टक्कर भने हुने छ । यस अघि मकवानपुरबाट पराजीत भएका नारायणकाजी श्रेष्ठ गोरखा २ मा प्रतिस्पर्धा गर्दैछन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ