नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक

नेपालभाषा गीति एल्बम ” यच्चुगु सर्ग: ” सार्वजनिक

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 21.3K
    SHARES

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]

99999999999999999-

 

                   आश्विन २९, काठमाडौँ /   नयाँ नेपालभाष गीति एल्बम ” येच्युगु सर्ग: ” राजधानीमा सार्बोजनिक भएको छ । रोजी डंगोल (श्रेष्ठ)को स्वरमा जुगल डंगोलको संगीत तथा एरेन्जमा सबै गीतको रचना नेपालभाषा गीतका चर्चित रचनाकार पुर्णकाजी ज्यापु को रहेको छ । एउटा गीतमा रोजी संगै लोकप्रिय हास्य कलाकार मदनकृष्ण समेतको स्वर रहेको छ ।

आइतबार बहुचर्चित लोकप्रिय गाएक प्रेम ध्वोज प्रधान तथा अग्रज गीतकार ,रचनाकार जगमोहन वामी कायेस्थ बाट बिमोचन गरिएको छ । कार्येक्रमका प्रमुख अतिथि रक्षा मन्त्रि भीमसेन दाश प्रधानले संँस्कृति बचाउन नेवार जातीको उल्लेखनीय भूमिका रहनुका साथै पहिचान ,संघियेता प्राप्ति नै लोकतन्त्रको उपलव्धि रहेको बताउदै , नेपालकै अग्रज कलाकार मध्य धेरै जसो नेपालभाषाका गित संगीत बात उत्थान भएको कारण नेपाल भाषा संगसंगै नेपाली भाषामा पनि आझै धेरै भन्दा धेरै उत्कृस्ट गित संगीत श्रृजना गरि राष्ट्रिय रुपमा स्थापित गर्दै जानुपर्ने बिचार राख्दै उक्त एल्बमका गीतकार ,संगीतकार ,गाएक संगै सबै आबद्द कलाकारलाई प्रगतिको शुभकामना दिनुभएको छ ।                                     

६ वटा गित समावेस रहेको सो एल्बमका एक गीतमा म्युजिक भिडियो समेत रहेको छ । छिट्टै नै मदनकृष्ण श्रेष्ठको स्वोर रहेको गीतको छायांकन पुरा गर्ने लक्ष्य रहेको र छिट्टै नै दर्शकले youtube मा हेर्न सकिने गायिका श्रेष्ठले बताएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी