काठमाडौँ, २८ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले गैरआवासीय नेपालीलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौँ विश्व सम्मेलनको आज यहाँ उद्घाटन...
काठमाडौँ, २८ असोज। नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी नैनराज दाहालले पाउनुभएको छ । पूर्वी पृतनामा चिफ अफ स्टाफ रहनुभएका सहायक रथी दाहाललाई नेपाली सेनाले प्रवक्ताको...
जाजरकोट , २७ असोज । सिंचाई विकास डिभिजन कार्यालय जाजरकोटका प्रमुख थलबहादुर तामाङ चढेको गाडी स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ । सिंचाईं तथा जलस्रोत व्यवस्थापन आयोजनाले...
काठमाण्डौ , २७ असोज । प्रमुख तीन दल काग्रेस ,एमाले र माओवादीको बिबादका कारण चिकित्सा शिक्षा विधेयक ब्यवस्थापिका संसदमै थन्किएको छ । दलहरुको आ आफ्नै अडान...
काठमाडौँ, २७ असोज । सिचाइँ मन्त्री सञ्जयकुमार गौतमले प्राकृतिक प्रकोपका कारण पनि विकासले सोचेजति गति लिन नसकेको बताउनुभएको छ । अन्तर्रा्ष्ट्रिय प्रकोप न्यूनीकरण दिवसका अवसरमा काठमाण्डौमा...
काठमाडौं : २०७२ असोज ३ गते संविधान जारी भएपछि संविधानसभाबाट रूपान्तरित संसद्को अन्तिम बैठक शुक्रबार बस्दै छ । ६ सय १ सदस्यीय संविधानसभा संविधान...
काठमाडौं, २६ असोज । व्यवस्थापिका–संसदमा स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय छानबिन र सुशासन तथा अनुगमन समितिको वार्षिक प्रतिवेदन बिहीबार पेस भएको हो । स्थानीय तह निर्वाचनसम्बन्धी संसदीय...
काठमाडौँ, २६ असोज । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ । परराष्ट्र...
काठमाडौँ, २६ असोज । राजधानीमा गत सोमबार गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तिम...
काठमाण्डौ । नाइजेरियामा हुन लागेको वल्र्ड आइकन अफ पिस अवार्डको निम्ति प्रस्थान गर्न लागेको अवसरमा नेपाल खाद्य बैंक लिमिटेडका अध्यक्ष रामराजा श्रेष्ठलाई विभिन्न संस्थाहरुले...
चिकित्सा शिक्षा विधेयक पारितलगायतका माग राखेर विगत सात दिनदेखि आमरण अनशनमा रहेका डा.गोविन्द केसीको स्वास्थ्य जटिल बन्दै गएको छ । स्वास्थ्य अवस्था खस्किने र महŒवपूर्ण...
मेलम्ची, २६ असोज । आइतबार साँझ माछा मार्न भोटेकोशी खोलामा गएका चिनियाँ नागरिकलाई खोलाले बगाएको छ । मध्य भोटेकोशी हाइड्रोपावरमा काम गर्ने ३० वर्षीय...
प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने अघिल्लो दिन आगामी शनिबार नै संसद्को आयु स्वतः समाप्त हुने भएको छ। दलका नेता र संसद् सचिवालयबीच बुधबार भएको छलफलले...
एमाले माओवादी र नया शक्तिबीच गठबन्धन घोषणा हुदा जति खुसी देखिन्थे । अहिले निर्वाचन क्षेत्र बाडफाड र टिकट दिन उत्तिकै नेताहरुलाई घाडो भएको छ...
काठमाडौँ, २५ असोज। नेपाल निर्माण व्यवसायी महासंघले अध्यक्ष शरदकुमार गौचनको हत्यारा पत्ता नलगाएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने भएको छ । महासंघले आज बिजुलीबजारस्थित आफ्नै कार्यालयमा...
जुम्ला, २५ असोज। राष्ट्रपति विद्यादेवी भण्डारीले कर्णालीसँग देशको अर्थतन्त्र बलियो बनाउने क्षमता रहेको बताउनुभएको छ । चन्दननाथ नमूना माध्यमिक विद्यालय खलंगाको नवनिर्मित विज्ञान प्रयोगशालाको भवन...
ठेगाना:अनामनगर काठमाडौँ