काठमाडौँ २३ असोज। महानगरीय प्रहरी परिसर काठमाडौँले दशैँको समयमा आपराधिक क्रियाकलापमा संलग्न एक हजार ७९० जनालाई पक्राउ गरेको छ । परिसरले दशैँ सुरक्षा योजनाअन्तर्गत घटस्थापनादेखि पूर्णीमासम्म...
२३ असोज काठमाडौ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको आज गोलि प्रहार गरि हत्या गरिएको छ । काठमाडौंको नयाँ बानेश्वर शान्तिनगरको खरीबोटस्थित् प्रयाग चोकमा गोली...
ताप्लेजुङ, २३ असोज। पाथिभरा दर्शन गरी फर्किएका तीर्थयात्री बोकेको जिप आज दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मे१ज १३०८ नंको जिप फुङ्लिङ नगरपालिका–१० भालुगौडे– सुकेटार...
काठमाडौँ, २२ असोज / जिल्लाको राजनीतिमा सक्रिय रहेकाविभिन्न पार्टीका नेतातथाकार्यकर्ता आज सामूहिक रुपमा नेपालीकांग्रेसमाप्रवेश गरेका छन्् । प्रधानमन्त्रीनिवास बालुवाटारमा एक विशेष स्वागतकार्यक्रमको आयोजनागर्दै प्रधानमन्त्री...
काठमाडौं– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काको पक्षमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाशिध पुरुषोतम् भण्डारीको एकल इजलासले सरकारको निर्णय कार्यान्वयन...
पोखरा असोज २२ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले अहिले माओवादी केन्द्र र एमालेबीच भएको तालमेल र गठबन्धन प्रतिकृयावादी सत्तामा पुग्ने कसरत मात्र...
असोज २० , काठमाडौँ / नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँशक्ति पार्टीबीच चुनावी वामपन्थी गठबन्धन बनेपछि नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको...
नगरकोट, १९ असोज/ नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले वामपन्थी र लोकतान्त्रिक गठबन्धनमध्येबाट देशले अब बलियो एक प्रतिपक्ष प्राप्त गर्ने आशा गरेको बताउनुभएको...
काठमाडौँ, १९ असोज प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनको कार्यदलमा सदस्यको नाम टुंगो लागेको छ । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने...
भीमदत्तनगर, १९ असोज / प्रदेश नं ७ बाट राष्ट्रिय राजनीतिमा सक्रिय सुदूरपश्चिममा अग्रज नेताहरु आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार छनोट...
लहान, १९ असोज / कुटपिट र धरिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सिरहा नगरपालिका–२ निवासी ४५ वर्षीय प्रताव रायको भारतको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा...
भक्तपुर, १९ असोज / भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय नजिकै रहेको खाजा पसलमा आगलागी हुँदा रु तीन लाख ६८ हजार बराबरको धनमाल क्षति भएको...
रत्ननगर, चितवन, १९ असोज / पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनमा मान्छे खाने बाघको आनीबानी पत्ता लगाउन दुई वटा उच्चप्रविधिको सिसी क्यामेरा जडान गरिएको...
चितवन, १९ असोज / बढ्दो सवारी चाप र थप सडक विस्तारमा कठिनाइ हुने देखिएपछि नारायणगढ–मुग्लिन सडकखण्डको विकल्प खोजी गरिएको छ । हाल सो सडकमा दैनिक...
काठमाडौँ, १८ असोज / प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसको नेतृत्वमा आगामी निर्वाचनमा लोकतन्त्र पक्षधर शक्तिहरुको गठबन्धन बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको...
ठेगाना:अनामनगर काठमाडौँ