माओवादी मन्त्रीहरुले राजीनामा नदिए, देउवाले गलहत्याउने ?

माओवादी मन्त्रीहरुले राजीनामा नदिए, देउवाले गलहत्याउने ?

  • आइतवार, अशोज २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

प्रधानमन्त्री शेर बहादुर देउवाले लोकतान्त्रिक गठबन्धनबाट सरकारमा स्पष्ट बहुमत पुग्ने भए पछि माओवादी मन्त्रीहरुलाई सरकारबाट हट्न निर्देशन दिएका छन् । माओवादीले हिजो मात्रै बैठक बसेर सरकार नछाड्ने निर्णय गरेको थियो । राप्रपालाई सरकारमा सामेल गराए पछि प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।
प्रचण्डले देउवालाई भेटेर सरकार नछाड्ने भने पनि अब देउवाले माओवादीले सम्हालेका मन्त्रालयहरुमा राप्रपाका मन्त्रीलाई जिम्मेवारी दिदै हुनुहुन्छ ।
माओवादी मन्त्रीले नैतिकताको हिशाबले नछाडे विना विभागीय मन्त्रालयमा गलहत्याउने तयारी देउवाले गरेको बुझिएको छ । माओवादी र एमालेबीच गठबन्धन भए पछि काग्रेस रुष्ट हुदै आएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ