क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्यले अहिलेको संसदीय निर्वाचनलाई सुगुरको खोरको संज्ञा दिएका छन् ।
आज पार्टी कार्यलय बुद्दनगरमा आयोजित पत्रकार सम्मेलनमा भने यो सुगुरको खोर हो र हामी यसमा जादैछौ ।
आखिर यो खोरमा प्रवेश गर्न कसले लगायो त यो त उनले स्पष्ट पारेनन् ।
उनले क्रान्तिको हितको निम्ती चुनावी मोर्चालाई उपयोग गर्ने बताए । उनले निर्वाचनमा प्रगतिशिल शक्तिलाई सहयोग गर्ने बताए ।
एमाले र माओवादीबीचको गठबन्धन प्रतिकृयाबादी गठबन्धन भएको बैद्यको आरोप थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline