काठमाडौं, माघ १४ । कामचलाउ हैसियतमा जथाभावी निर्णय गरेर आलोचना खेपिरहेका प्रधानमन्त्रीले त्यसलाई थप निरन्तरता दिने संकेत गरेका छन् । त्यसलाई ‘प्रतिबद्धता पूरा गरेको’ भन्दै...
माघ १३ , काठमाडौँ / समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा...
पर्वत, १३ माघ वैदेशिक रोजगारका सिलसिलामा श्रीमान् विदेश भएको मौका छोपेर आफ्नै देवरसँग अवैध गर्भाधारण गरी शिशुलाई जन्माएर हत्या गर्ने देवर भाउजु जेल चलान भएका...
– नरेन्द्रजंग पिटर यो मौसम राज्यले मनाउने सहिद सप्ताहा को हो । हे, सहिद …तिमी मर्नै पर्थ्यो, मरेर राम्रै ग¥यौं । बाँचेका भए कतै आप्mनै...
चितवन ,माघ १३ । स्तरोन्नतीको क्रममा रहेको चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । यसअघि रातको समयमा सवारी रोकेर काम गरिएको...
धनुषा, माघ १३ । धनुषाको गणेशमान चारनाथ नगरपालिकामा आज बिहान टाटासुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सङखुवासभाका २९ बर्षिय नायाराज जिमि...
पोखरा, १२ माघ । प्रदेश नं ४ मा प्रदेशसभाको बैठक यही माघ २२ गते पोखराको नदीपुरस्थित पोखरा उपत्यका नगर विकास प्रशिक्षण केन्द्रको सभाकक्षमा बस्ने भएको...
चितवन, १२ माघ । नारायणगढ–मुग्लिन सडकखण्डमा भोलि शनिबारदेखि दिउँसो सवारी रोकेर काम गरिने भएको छ । रातको समयमा भन्दा दिउँसोमा कामको प्रगति हुनसक्ने भन्दै स्थानीय प्रशासन,...
काठमाडौं, माघ १२ । भारतको ६९ औं गणतन्त्र दिवसको अवसरमा आज नेपालस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका संघ संस्थालाई एम्बुलेन्स र बस प्रदान गरेको...
काठमाडौँ, १२ माघ । मुलुक संघीय संरचनामा गएसँगै पर्यटक प्रहरीलाई संघीय ढाँचामा लैजानुपर्नेमा जोड दिइएको छ । पर्यटक प्रहरीको ३९औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रमका...
काठमाडौँ, ११ माघ। सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्रीको निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले विसं २०६२...
काठमाडौँ, ११ माघ । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले अब बन्ने नयाँ सरकारले भारतसँग प्रगाढ सम्बन्ध स्थापित गर्ने बताउनु भएको छ । आज आयोजित साक्षात्कारमा उहाँले...
११ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालगञ्जमा प्रदेश ५ को राजधानी बनाउने पहल गर्ने आश्वासन दिनुभएको छ । राजधानीको माग गर्दै...
११ माघ भक्तपुर । जिल्लामा एक जना प्रिन्सिपले विद्यार्थीलाई कुटपिट गरेर निकाला गरेका छन् । भक्तपुरको सूर्यविनायकस्थित बाराहीस्थानमा रहेको महेन्द्र विद्या आश्रमका प्रिन्सिपल महेन्द्रप्रसाद मास्केले कक्षा...
११ माघ,काठमाडौं । प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका पूर्व डीअाइजी नवराज सिलवालकी श्रीमती र छोरी पनि अमेरिका उडेकी छन् । नेपालमा नरहेको निष्कर्ष निकाल्दै...
काठमाडौँ, ११ माघ । सूचना, सञ्चार तथा प्रविधि मेलाको २४आँै संस्करण क्यान इन्फोटेक मेला आजदेखि भृकुटीमण्डपमा शुरु भएको छ । यही माघ १६ गतेसम्म सन्चालन हुने...
ठेगाना:अनामनगर काठमाडौँ