नेपाल भाषालिइ एसईई मा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ सम्मान

नेपाल भाषालिइ एसईई मा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ सम्मान

  • शनिबार, माघ १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

 

माघ १३ , काठमाडौँ /

समाजसेवी तथा उद्योगपति लक्ष्मीदास मानन्धर स्व बुबा ,आमाका नाउमा स्थापित ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ पुरस्कार काठमाडौँ स्थित नेपालभाषा जगत सुन्दर ब्बनेकुथिं बिद्यालयमा यस बर्षको एसईई परीक्षामा नेपालभाषा विषय लिएर उत्कृष्ट अंक सहित उतिर्ण हुनुभएका बिद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान गरेको छ ।
यस बर्ष सबैभन्दा धेरै ३.६ अंक नेपाल भाषालिइ एसईई मा उत्कृष्ट अंक सहित उतिर्ण बिद्यार्थीलाई ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः’ सम्मान ल्याउन सफल काठमाडौँको शान्ति निकुञ्ज मा.वि.का सचिन कारंजितलाई मुख्य अतिथि संस्कृतिविद् शताब्दी पुरुष डा.सत्यमोहन जोशीं ‘लक्ष्मीनारायण–पुनमाया सिरपाः ’ मेडलका साथ ,नगद प्रमाणपत्र संगै पुरस्कारबात सम्मान गरेको छ ।
पुरस्कार कोषका अध्यक्ष संस्कृतिविद् प्रा.डा. चुन्दा बज्राचार्यको सभाअध्यक्षमा जगतसुन्दर ब्वनेकुथि स्कुलका प्रधान अध्यापक सुनिता मानन्धरले स्वागत मन्तव्य राखनुभएको थियो ।

कार्येक्रममा काठमाडौँ क्षेत्र नम्बर ८ का प्रदेशसभाया सांसद राजेश शाक्य, नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व राज्यमन्त्री दिलीप महर्जन, नेपाली कांग्रेसया नेता तथा पूर्व राज्यमन्त्री तिर्थराम डंगोल अतिथिका रुपमा सहभागी रहनु भएको थियो ।

यस बर्ष विभिन्न बिद्यालय बाट नेपालभाषा विषय छानी अध्यन गरेका १३ जना बिद्यार्थीले एसईई परीक्षा उत्तीर्ण गरेका हुन् ।

सस्थाले “ने.सं. ११३१ बि स २०६९ बात सम्मान पुरस्कार दिदै आएकाे छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी