काठमाण्डौ , १३ चैत । नेपाल कम्युनिष्ट पार्टीीका पोलिट व्यूरो सदस्य तथा पूर्वी कमाण्ड इञ्चार्र्ज विरहीलाई पितृ शोक परेको छ । विरहीका बुबा प्रेम नारायण सापकोटाको...
१२ चैत्र,गुलरिया । नेपाल कम्युनिस्ट पार्टीले बर्दियाका सबै जनप्रतिनिधिहरुलाई राजिनामा गर्न चेतावनीसहितको पत्र बुझाएको छ । जिल्लाका आठओटै स्थानीय तहका प्रमुखको हातमा सोमबार पत्र...
१२ चैत्र,काठमाडौँ । प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङले सुनियोति ढंगबाट आफूलाई जोडेर गलत प्रचार गरेको भन्दै आपत्ति जनाएकी छन् । तामाङले सोमबार विज्ञप्ति...
काठमाडौँ, ११ चैत । दक्षिणी एशियाली मुलुकको मानवाधिकार र दण्डहीनताको अवस्थाबारे यहाँ यही चैत पाँचौँ हप्तामा अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । राष्ट्रिय मानवाधिकार आयोगको आयोजनामा...
काठमाडौँ, ११ चैत । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ...
झापा अान्दाेलन र जनयुद्धमा बाैद्धिक क्षेत्रबाट थुप्रै नेता कार्यकर्ताहरूलार्इ प्रशिक्षित गरेका बुद्धिजीवि दिल सहानीले नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवलार्इ नेपालका लागि...
नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल किसान संघ (क्रान्तिकारी) काे अध्यक्षमा सविता सिंहलाई निर्वाचित गर्दै संघकाे दोस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । सिरहा जिल्लाको...
११ चैत्र,काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कोशी ब्यूरो सदस्य बाबुलाल पासवानलाई प्रहरीले गिरफ्तार गरेको छ । पार्टीका नेता र कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरेको भन्दै...
काठमाडौ ११ चैत्र । काठमाडौं प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी विश्वराज पोखरेलले प्रहरी प्रति जनताको गुमेको विश्वास उठाउने अभियानमा लाग्न मातहतका कर्मचारीहरुलाई निर्देशन...
काठमाडौं, ११ चैत । नेपाल कम्युनिस्ट पार्टी कोशी ब्युरोले आव्हान गरेको कोशी बन्दको कारण पूर्वकाे जनजीवन ठप्प भएकाे छ । बन्दको कारण झापाबाट देशका...
चैत्र १० ,काठमाडौँ / काठमाडौं÷असनका १०४ वर्षीय ज्येष्ठ नागरीकलाई सम्मान गर्दै भिन्तुना गुथि, असनको भिन्तुना वसन्त उत्सव कार्यक्रम सम्पन्न भएको छ । गुथिले आज काठमाडौंको असनमा...
काठमाडौँ, १० चैत। उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ११ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २५४औँ हप्तामा आज पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिर...
विराटनगर, १० चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले राष्ट्रलाई सबल, समृद्ध र सुदृढ बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनु भएको छ...
दाङ, १० चैत । अस्वस्थ्य रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङको सिद्वेश्वरी (कालिका ) मन्दिरमा पुजापाठ गरिएको छ...
इलाम, १० चैत। ‘रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउ’ भन्ने नाराका साथ रामनवमीका असवरमा इलामको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढाप पोखरीमा आजदेखि दुईदिने...
जनकपुरधाम, १० चैत। चैते छठअन्तर्गत व्रतालुले आज उदाउँदो सूर्यलाई अघ्र्य दिई पर्वको समापन गरेका छन् । मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको...
ठेगाना:अनामनगर काठमाडौँ