दाङ, १० चैत । अस्वस्थ्य रहेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको स्वास्थ लाभको कामना गर्दै दाङको सिद्वेश्वरी (कालिका ) मन्दिरमा पुजापाठ गरिएको छ ।
नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ को सक्रियतामा तुल्सीपुरको कालिका मन्दिरमा पुजापाठ गरिएको नेपाल विद्यार्थी संघ क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष एकराज खड्काले जानकारी दिए ।
उनले बिरामी रहनुभएका खड्काको स्वास्थ्य लाभको कामना गर्दै पुजापाठ गरिएको भन्दै पुजापाठमा जिल्लाका धेरैजसो नेताहरु, शुभेच्छुकहरु उपस्थित रहेको जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline